समाचार

news

  • जन्मदिनको भोज खाएका १५ जना बिरामी

    व्यास १२ छिर्कनेमा जन्मदिनमा भोज खाएका १५ जना बिरामी परेका छन् । जन्मदिन मनाउने क्रममा केक, कुखुराको मासु र तरकारी खाँदा छिर्कनेका एकै परिवारका १२ जना सहित १५ जना बिरामी परेका हुन् । स्थानीयवासी ११…

  • तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा वृद्ध पक्रा

    तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।भानु १० का बलराम सापकोटामाथि नौ, ११ र १२ वर्षका तीन बालिकामाथि पटक पटक बलात्कारको अभियोग जिल्ला प्रहरी कार्यालय तनहँुले नियन्त्रणमा लिएको हो…

  • कालिका पार्कमा डस्बिनको व्यवस्थापन

    व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका सहिद शान्ति पार्क क्षेत्रमा आइतबार सरसफाई गरिएको छ । दशैंको दोस्रो दिन व्यास युवा क्लवले शान्ति पार्कमा रहेको कालिका मन्दिर क्षेत्रमा सरसफाई गरेको हो । धार्मिक क्षेत्रलाई सफा र स्वच्छ…

  • सुविधा की सास्ती ! भत्ता बुझ्‍न बैंकमा पनि लाईन

    स्थानीय तहको निर्वाचनमा धेरै बाडिएको आश्वासन र प्रतिवद्धता मध्य एक हो, सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्छौं। धेरै जेष्ठ नागरिकहरु यहि आश्वासनले गर्दा खुसी पनि भए।‘अब घरमै बसेर भत्ता पाईने भयो’ भनेर सोचेका जेष्ठ…

  • छाब्दी मन्दिर पुनः बन्द,

    धार्मिक र पर्यटकीय स्थलको रुपमा परिचित व्यास १४ मा रहेको छाब्दी मन्दिर बन्द गरिएको छ । सामुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उक्त मन्दिर बन्द गरिएको हो । गत चैत ११ गतेदेखि बन्द रहेको…

  • घरमै बिमा रकम हस्तान्तरण

    दमौलीमा शाखा रहेको युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घरमै पुगेर बिमा रकम हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारीका क्रममा मुत्यु भएको व्यास १ का कृष्ण पन्तका परिवारलाई घरमै पुगेर बिमा रकम हस्तान्तरण गरेको हो । कतारमा…

  • तनहँु प्रहरी उत्कृष्ट

    तनहुँ जिल्ला प्रहरी कार्यालय गण्डकी प्रदेशमै उत्कृष्ट घोषित भएको छ । तीन महिनाको कामको आधारमा ६५ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रहरी कार्यालयले तनहुँलाई उत्कृष्ट घोषणा गरेको हो । दोश्रोमा कास्की र तेश्रोमा म्याग्दी भएको…

  • औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन

    असोज ३०, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका अध्यक्ष सहितको टोलीले उक्त ठाउँको अवलोकन गरेको हो ।…

  • सूचना ! सूचना !! सूचना !!!

    तनहुँ कालिका शहिद शान्ति पार्क मन्दिरमा विगतका वर्षहरुमा झैँ यस वर्षपनि घटस्थापनाको दिनदेखि पूजा शुभारम्भ हुने हुँदा तनहुँ कालिका शहिद शान्ति पार्कको आठौं साधारण सभा समेत हुने हनाले कोभिड – १९ कोरोना भाइरसको मध्येनजर राख्दै…

  • श्रेष्ठद्वारा सत्यवतीमा पाँच लाखको अक्षयकोष स्थापना

    व्यास ३ दमौलीका जेष्ठ नागरिक समाजसेवी राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदानको लागि अक्षयकोषको स्थापना गरेका छन् । छात्रवृत्तिको लागि श्रेष्ठले पाँचलाख रुपैयाँको अक्षय कोष निर्माण गरेका हुन् । गतवर्ष ८४ औं जन्मदिनको अवसरमा…

Back to top button