समाचार
news
-
कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द
भिमाद नगरपालिकाका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि नगरपालिका बन्द गरिएको छ । कोरोनाको जोखिम र कन्ट्याकट्रेसिङ गरी सङ्क्रमितको पहिचान गर्ने भन्दै कार्तीक २६ गते राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ ।…
-
मानहुँलाई पर्यटक क्षेत्र बनाउन १७ वर्ष अगाडि देखि अभियान चलाइरहको होः युवा नेता थापा
दमौली पछिल्लो समय समाजिक संजाल फेस्बुक, युट्युब टिकटक लगाएतमा भाइरल भइरहेको तनहुँको मानहुँ डाडा पर्यटक क्षेत्रको रुपमा बिस्तार गर्न १७ बर्ष देखी अभियान चलिरहेको नेपाली कांग्रेसका युवा नेता चाम थापाले दमौली खबरलाई बताएका छन् ।…
-
आधुनिक ‘स्पिकर’ साउन्ड सिस्टमको प्रयोगले मादल व्यवसाय सङ्कटमा
चितवनका सूर्यबहादुर परियारको पसलमा चाडवाडको समयमा दैनिक ५० भन्दा बढी मादल बिक्ने गथ्र्यो । जब चाडवाड नजिकिन्थ्यो उहाँको मादल पसलमा ग्राहक लाइन लाग्ने गथ्र्योे । तिहार लगायत चाडपर्व नजिकिदाँ ग्राहक आउने गर्थे । केही वर्षयता…
-
ऋषिङका पहिरो पीडितलाई तनहुँ समाज हङकङको सहयोग
कार्तिक २१, दमौली । तनहुँको ऋषिङ गाँउपालिकामा गत असार २८ गते गएको पहिरोमा गरी ज्यान गुमाउनेको परिवारलाई तनहुँ समाज हङकङले आर्थिक सहयोग गरेको छ । अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर ऋषिङ्८ भैंसीकिलीमा अन बहादुर…
-
देउसी भैलो खेल्न नपाइने
जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । तनहँुमा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न…
-
घर फर्किएको भोलि पल्ट संक्रमितको मुत्यु
कोरोना संक्रमणका कारण तनहुँमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।विहिबार कोरोनाबाट भीमाद नगरपालिका वडा नं ९ का ६६ बर्षिय वृद्धको मृत्यु भएको वडाध्यक्ष इमान बहादुर थापाले पुष्टि गरेका छन् । चितवन मेडिकल कलेज भरतपुरमा…
-
शुक्लागण्डकीमा थपिए ११ संक्रमित
शुक्लागण्डकी नगरपालिकामा विहिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको तेस्रो विज्ञप्तीमा शुक्लागण्डकीका ३ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६…
-
‘डराएर भएन, संक्रमितलाई सेवा त दिनै प¥यो
क्वारेन्टिन भरिभराउ थिए । संक्रमितहरु थपिँदै जाँदा आइसोलेशनमा ठाउँ पाउन गाह्रो भयो । क्वारेन्टिनलाई नै आइसोलेशन बनाएर उपचार थालियो। व्यास नगरपालिकाले व्यास १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा आइसोलेशन बनाउने निर्णय ग्रयो । सोही…
-
दैनिक हजार पर्यटक मानहुँकोटमा
दमौली ,पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने…
-
पाँच पालिकामा थपिए २३ संक्रमित
तनहँुमा मंगलबार २३ जना नयाँ कोरोना संक्रमितका बिरामी थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार तनहँको पाँच पालिकामा २३ संक्रमित थपिएका हुन् । सबै भन्दा धेरै ऋषिङमा नयाँ संक्रमित भेटिएको छ…