समाचार

कोरोनाबाट ज्यान जानेको संख्या १२ पुग्यो

तनहँुमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १२ पुगेको छ । मंगलबार व्यास ५ का एक पुरुषको संक्रमणबाट मुत्यु भएसँगै तनहँुमा संक्रमणबाट ज्यान जानेको संख्या १२ पुगेको हो । व्यास ५ का ६३ वर्षीय पुरुषको संक्रमण कारण मुत्यु भएको छ । ती पुरुषको सोमबार संक्रमणबाट ज्यान गएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमण कारण व्यासमा पाँच, भीमादमा तीन, आँबुखैरेनीमा दुई, शुक्लागण्डकी र म्याग्देमा एक÷एक जनाको ज्यान गएको छ ।

Show More

Related Articles

Back to top button