समाचार

news

  • भरुवा बन्दुकसहित पक्राउ

    जिल्लाको भीमाद नगरपालिका वडा नं २ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा सोही वडाको सीमलबोटका ६० वर्षीय टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा…

  • भिमादमा थप एक संक्रमितको मुत्यु

    कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तनहँुमा १५ पुगेको छ । मंगलबार भिमाद नगरपालिका वडा ९ का ६३ वर्षीय संक्रमित पुरुषको ज्यान गए सँगै जिल्लामा ज्यान जानेको संख्या १५ पुगेको हो । गत १२ गते कोरोना…

  • आलुमाको बिउमा आत्मनिर्भर बन्ने व्यासको प्रयास

    मंसिरमा धान भित्राएर पछि आलुखेती गर्ने चलन रहेको छ । आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित व्यास नगरपालिकाले हरेक वर्ष कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने गरेको छ । बाह्य जिल्लाबाट आलुको बिउ ल्याएर किसानहरुलाई नगरपालिकाले ५०…

  • चितुवाको आतङ्कले स्थानीयवासी त्रसित

    तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा…

  • संक्रमितको संख्या हजार नाघ्न लाग्यो

    जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ९५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्याङक अनुसार सोमबार १३ जना संक्रमित थपिए सँगै नौ सय ९५ पुगेको हो । जसमध्ये ६ सय ८३ जना संक्रमित…

  • परेवाडाँडाको भीरमा साहसिक लठ्ठे पिङ

    तनहँु रासस जिल्लाको ब्यास नगरपालिका–१० मादी नदीस्थित परेवाडाँडाको भीरमा साहसिक लठ्ठे पिङ निर्माण कार्य थालिएको छ । आन्तरिक एवं वाह्य पर्यटकलाई आर्कषण गर्ने उद्देश्यले परेवाडाँडाको भीरमा लठ्ठे पिङ निर्माण कार्य थालेको हो । परेवाडाँडाको नाउँलाई…

  • देवघाटमा बाँदर आतंकःभान्छाको खाना पनि रहदैनन्

    तनहुँ, चितवन र नवलपुरको संगममा रहेको प्रसिद्ध तिर्थस्थल देवघाटधाम आसपासका पसलमा बेच्न राखिएका सामाग्री तारबारले घेरेर राखिएको छ । होटलमा बनेका परिकार पनि तारजाली भित्र सुरक्षित देखिन्छ । यति मात्रै कहाँ हो र ? घरको…

  • गण्डकीमा कृषि बीमा निःशुल्क

    गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । सङ्घीय सरकारले…

  • भानुमा चितुवा गणना सुरु

    चितुवाको आंतक बढी रहेको जिल्लाको भानु नगरपालिकामा चितुवाको गणना सुरु गरिएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयतनहँुले जङ्गलमा रहेका चितुवा गणना सुरु गरेको हो । डिभिजन वन कार्यालयले अध्ययन टोली…

  • ट्राफिकको चालकसँग १ मिनेट

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गरी “चालकसँग १ मिनेट कार्यक्रम” शुरु गरेको छ । लकडाउन खुकुलो हुँदा सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई ध्यानदिँदै…

Back to top button