समाचार

news

  • पात बेच्ने आमालाई जापनबाट लालचनको सहयोग

    मंसिर ४ दमौली बिगत लामो समय देखि तनहुँको सदरमुकाम दमौलीमा सालको पात बेच्दै जीवन निर्वाह गरेकी रिसिड १ निवासी नन्दकुमारी दवाडीलाई जापनबाट एक युवकले सहयोग गरेका छन् । पोखरा घर भइ हाल जापन बस्दै आएका…

  • मानहँुकोटमा पुरुष मृत फेला

    जिल्लाको व्यास ५ मानहुँकोटमा एक व्यक्ति मृत फेला परेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बनेको मानहुँकोटमा बुधबार १ पुरुष मृत फेला परेका हुन् । शुक्लागण्डकी ७ खैरेनीटारका ३५ वर्षीय सागर थापा मानहुँकोटमा मृत…

  • मृगौला रोगीलाई सहज बनाउदै मन्जु डायालासिस

    कुनै समय थियो जब जिल्लामा डायलासिस केन्द्र नहुदाँ अन्य जिल्लामा पुगेर मृगौला बिरामीले डायलासिस गर्नुपर्ने बाध्यता रहेको थियो । त्यसपछि विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भयो…

  • मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई युवा नेता थापाको आग्रह

    दमौली मंसिर ४ नेपाली कांग्रेस तनहुँका युवा नेता तथा मानहुँकोट प्रबद्र्धनमा अभियान चलाइरहेका चाम बहादुर थापाले मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको तनहुँको मानहुँकोट सामाजिक संजालमा…

  • सञ्चारकर्मी परियारद्वारा बृद्धलाई खाद्यान्न सहयोग

    दमौली २८ कार्तिक सालको पात बेचेर जिवन निर्वाह गर्ने आमालाइ तनहुँका सञ्चारकर्मी दमौली एफएममा कार्यरत राजेन्द्र परियारले खाद्यान्न सहयोग गरेका छन । बिगत लामो समय देखि दमौली बजारमा सालको पात बेच्दै आएकी आमालाइ सञ्चारकर्मी परियारले…

  • राधाकृष्णको मुर्ती अनावरण

    व्यास ४ सितलचोकमा नवनिर्मित राधाकृष्ण मन्दिरमा भगवान् गणेश र राधाकृष्णको युगल मुर्तिको अनावरण एबम प्राण प्रतिष्ठा कार्य गरिएको छ । उक्त समारोहमा व्यास ४ का वडा अध्यक्ष विश्व न्यौपानेले एक वर्ष अगाडि आफैंले शिलान्यास गरेको…

  • मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

    तनहुँको व्यास नगरपालिका ५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला…

  • रहेनन् पूर्वमन्त्री गौतम

    पूर्वमन्त्री तथा संविधानसभा सदस्य भीमप्रसाद गौतमको निधन भएको छ । निमोनिया रोगबाट ग्रस्त गौतमको ७० बर्षको उमेरमा बन्दीपुर १ पिप्लेस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका…

  • कोदोको उत्पादन घट्दो,माग बढ्दो

    तनहँुको पहाडी ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ…

  • लागुऔषध सहित तीन युवक पक्राउ

    जिल्लाको शुक्लागण्डकी नगरपालिका ४ कोत्रेबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका ४ निवासी २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ निवासी ३० वर्षीय मनोज क्षेत्री र गोरखा आरुपोखरीथोक घरभई शुक्लागण्डकी…

Back to top button