समाचार
news
-
बुन्नै छाडियो परालको गुन्द्री
मंसिरको पारिलो घाम । घर छेउमै परालको गुन्द्री बुन्ने तान । तानमाथि बसेर व्यास नगरपालिका–५ बरबोटेकी आशा थापा डागोमा बेरिएको हतासो तान्दै पराललाई कुदेर गुन्द्री बनाउन भ्याईनभ्याई थियो । रिमालले गुन्द्री बुन्न लागेको यो दृश्य…
-
ढोर फुलबारीको सेवा सुचारु
शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित ढोर फुलबारी शहिद अस्पतालको सेवा आईतबारदेखी सुचारु भएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको पुष्टी भएपछि गत आईतबारदेखी अस्पतालको सेवा पुर्ण रुपमा बन्द थियो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी…
-
राङरुङको आकाशमा प्याराग्लाइडिङ
भिमाद नगरपालिकाको वडा न ७ का विभिन्न स्थानबाट प्याराग्याइडिङ्ग उडानका लागि परिक्षण उडान गरिएको छ । विभिन्न सम्भावित पर्यटकीय स्थलहरुको पहिचान गरि विकास गर्ने योजनाको सहित प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । वडाका फरक फरक…
-
शुक्लागण्डकीका मेयर १२ दिनमा कोरोनामुक्त
तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पुष्टी भएको १२ दिनमा मेयर गुरुङले कोरोनाको संक्रमणलाई परास्त गर्न सफल भएका हुन् । शुक्रबार उनको कोरोना पुष्टी भईसकेपछि दोस्रो पटक स्वाब संकलन…
-
नेतृत्व बिकासको सिकाई केन्द्र ‘जेसिआई व्यास नगर’
सविन लामिछाने दमौलीका युवाहरुको साझा संस्था हो जेसिआई व्यास नगर । पुरानो सामाजिक संस्था मानिने जेसिआईमा राजनितिक दलका नेता कार्यकर्ता, व्यवसायी, शिक्षक, पत्रकार लगायत थुप्रै क्षेत्रका युवा आबद्ध छन् । जेसिआईले सिकाएको नेतृत्व र व्यक्तित्व…
-
पौडेल पक्राउको विरोधमा कांग्रेसले देशभर प्रर्दशन गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रर्दशन गर्ने भएको छ। शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको हो। बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन…
-
गौ संरक्षण केन्द्रलाई पराल
शुक्लागण्डकी नगरपालिका– ९ मा सञ्चालन गरिएको गौ संरक्षण केन्द्रमा संरक्षित पशुचौपायलाई यहाँका २ टोल विकास संस्था मिलेर पराल र नुन सहयोग गरेका छन् । शुक्लागण्डकी–३ को टार टोल विकास संस्था र भुलभुले बाराही टोल विकास…
-
नम्बर ३ बाहिनीमा ठडियो पृथ्वीनारायणको शालिक
आधुनिक नेपालको राष्ट्र निर्माता हुन् पृथ्वीनारायण शाह । युद्ध लडेरै टुक्रे राज्यलाई एउटै बनाउन सफल भए उनी । नेपाली सेनाको संस्थापकको रुपमा चिनिने उनै राष्ट्र निर्माता शाहको सम्मानमा तनहुँको खैरेनीटारस्थित नेपाली सेनाको श्री नम्बर ३…
-
विद्यार्थीलाई लियो क्लबको शैक्षिक सामाग्री सहयोग
स्थानथोक आधारभूत विद्यालय शुक्लागण्डकी नगरपालिका–२ का विद्यार्थीलाई लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीले शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार ६३ औँ अन्तराष्ट्रिय लियो दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री…
-
वडाध्यक्षलाई मातृ शोक, नेता जोशीद्धारा दुख व्यक्त
व्यास नगरपालिका–७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपानेलाई मातृशोक परेको छ । वडाध्यक्ष न्यौपानेकी माता हरिकुमारी न्यौपानेको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । न्यौपानेको पार्थीव शरिरको पाथ्राघाटमा विहीबार नै दाहसंस्कार गरिएको छ । न्यौपानेकी दुई…