समाचार
news
-
बुल्दी खोला पुल उद्घाटनको विवाद पत्रकार सम्मेलन गर्दै गर्जिए नेकपाका माननिय
यहाँको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दी खोलामा निर्माण भएको पक्की मोटरेबल पुलको विहीबार दिउँसो नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे । प्रशासनले जारी गरेको निषधाज्ञा तोड्दै…
-
अधिकारीको नाटक र गजल संग्रहको लोकार्पण
दमौली खबर सम्वाददाता मंसिर २० दमौली ।दमौलीमा सक्रिय रहेका साहित्यकार आकाश अधिकारीद्धारा लिखित दुई वटा गजल संग्रह र नाटकको एकैदिन लोकार्पण गरिएको छ । शनिबार व्यासनगरपालिकाको सभा हलमा एक कार्यक्रम आयोजना गदै ‘आकाश खुल्दैछ…
-
दरै समुदायलाई चल्ला उपहार
दमौली खबर सम्वाददाता मंसिर २० दमौली ।व्यास १० दुम्सीचौरका दरै समुदायलाई रोट्राक्टक क्लबले चल्ला वितरण गरेको छ । रोट्राक्यक क्लब अफ रुद्रमती बबर्महल काठमाडौंले ’अपलिफ्त द लाईभस’ बन्ने प्रोजेक्ट अन्तर्गत दरै समुदायलाई चल्ला तथा सरसफाइ…
-
श्रमिकको हकहितमा आवाज उठाउदै टे«ड युनियन
दमौली खबर सम्वाददाता मंसिर २० दमौली ।गत चैत ११ गते सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन)ले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरु मारमा परेका थिए । लकडाउन पछि त झन कयौ श्रमिकले रोजगारी गुमाएका छन् । लकडाउनको सुरुवाती…
-
विपन्नको सारथी लियो
दमौली खबर सम्वाददाता मंसिर २० दमौली । जिल्लामा क्रियाशिल सामाजिक संस्था लियो क्लबले आर्थीक स्थिती कमजोर रहेको परिवारलाई सहयोग गरेको छ । ६३ औं अन्तराष्ट्रिय लियो दिवसको अवसरमा दमौलीमा रहेका लियो क्लबले व्यास ३ मा…
-
जोनल रोट्रयाक्ट जेडआरआरमा घले
दमौली खबर सम्वाददाता मंसिर २० दमौली । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत जोन ३ को जोनल रोट्रयाक्ट प्रतिनिधिमा सन्जु घले निर्वाचित भएकी छिन् । जेडआरआर रोट्रयाक्ट क्लब अफ वेदव्यास दमौलीकी संस्थापक अध्यक्ष समेत रहेकी…
-
मनाइयो अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
‘घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने मुल नाराका साथ बिहिबार दमौलीमा २९औं अन्तर्रास्ट्रिय अपांगता दिवस मनाइएको छ । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्र कान्त चापागाईं प्रमुख अतिथी रहेको सो कार्यक्रम को अध्यक्षता…
-
तनहुँका नेकपा सांसदको आग्रह ः रामचन्द्रजी, विमानस्थल पनि उद्घाटन गरेर फर्किनू !
तनहुँको बुल्दीखोला पुल उद्घाटनसम्बन्धी विवाद देशैभरि चर्चाको विषय बनेको छ । निर्माण सकिएको २ वर्षपछि कसले उद्घाटन गर्ने भन्ने दुई नेताको टकराव र प्रतिष्ठाको लडाईंले व्यास नगरमा ठूलै तरंग आयो । नगरपालिकामा वडा नम्बर १,…
-
व्यासलाई आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण
आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो । काभ्रेबाट जनकदेव र डिजिरे…
-
समकालिन समाजमा महिला बढि पीडित
तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय…