समाचार

news

  • मैले देखेको कोरोनाको भयाबह अबस्था -अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग

    अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग : विगत केही दिनदेखि फेसबुकको भित्ता कोभिड १९ बाट मृत्यु हुनुभएका विद्वान अधिवक्ता मित्रहरुको तस्वीरले भरिएको थियो । जिल्ला देखि सर्वोच्च अदालत सम्मको प्रायजसो कर्मचारी, अधिवक्तामा कोभिड १९ व्यापक रुपमा फैलिएको…

  • पाथर्दीमा सिकाईयो कौराहा

    भिमाद नगरपालिका–९ पादर्थीमा कौराहा सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।यहाँका बालबालिका र किशोर किशोरीलाई कौराहा नाच्न र गाउन सिकाउनलाई प्रशिक्षण प्रदान गरिएको हो । पाथर्दी सामुदायिक होमस्टे साँस्कृतिक विभागको आयोजनामा शुक्रबार र शनिबार दुई दिन…

  • भुमि सम्वन्धि समस्या समाधान आयोगद्वारा अन्तरक्रिया

    भुमि सम्बन्धि समस्या समाधान आयोगले तनहुँका स्थानिय तहमा भुमि सम्बन्धि समस्या समाधानका लागी सरोकारवालासँग छलफल गरेको छ । शनिबार भानु नगरपालिका –३ को वडा कार्यलयमा अव्यवस्थित, सुकुम्वासी भुमीहिनसंग छलफल गरेको हो । भुमि सम्वन्धि समस्या…

  • . . . र पनि बाँच्‍नु त छँदैछ

    चिसो सिरेटोले शरीर घोचिरहन्छ । त्योभन्दा गहिरो चिसो गडेको छ, मनमा । आङमा थोत्रो कपडा, खुट्टामा फिता चुँडिएका चप्पल । चौतारोमा बसिरहेकी पूर्णमाया मगरतिर धेरैको नजर जान्छ तर कसैले वास्ता गर्दैन । पूर्णमायाले केही दिनअघि…

  • मुर्ख उत्पादन गर्ने कारखाना

    दीपक राज जोशीराजनीतिज्ञहरू किन भ्रष्ट, असक्षम र झुटा हुन्छन्? किनकि भ्रष्ट, असक्षम र झुटा हुन सजिलो छ। जनताले उनीहरूलाई भ्रष्ट, असक्षम र झुटा बन्न अनुमति दिएका छन् र यी सबै चिजहरू निःशुल्क पनि त छन्।…

  • बन्यो रामायण भवन : भएन संरक्षण

    आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको पर्खाइमा छ । भानु जन्मस्थल विकास समितिको म्याद सकिएर विघटन भएपछि अर्को समिति गठन हुन नसक्दा निर्माण सम्पन्न भए पनि त्यसको…

  • खेलाडी श्रेष्ठको परिवारलाई नमुनाको सहयोग

    फुटबल खेलाडी विश्वास श्रेष्ठ परिवारलाई तनहुँको नमुना फुटबल क्लब (एनएफसी) गाछेपानीले आर्थिक सहयोग गरेको छ । राष्ट्रिय स्तरका श्रेष्ठको केहि महिना पहिले स्याङ्जाको वालिङस्थित घरमा आगलागी हुदाँ लाखौंको धनमाल नष्ट भएको थियो । त्यस्तै मसिंर…

  • भूमीहिनसंग अन्तरक्रिया

    विगत लामो समयदेखी आफुले भोगचलन गर्दै आएको भूमीको पुर्जा सिरानीमा राखेर निदाउने शुक्लागण्डकीबासीको सपना छ । पटक–पटक लालपुर्जा पाउने आश्वासन पाएपनि त्यो सपना अधुरै छ । निर्वाचनका बेला भोट तान्ने अस्त्रको रुपमा प्रयोग भएको लालपुर्जाको…

  • स्विटर पाएपछि विद्यार्थी फुरुङ्ग

    आबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले चिसोमा न्यानो स्विटर पाएका छन् । युवा व्यवसायी अभियान श्रेष्ठले विद्यालयका १ सय १४ जना विद्यार्थीलाई बुधबार स्विटर वितरण गरेका हुन् । कक्षा १ देखि १२ सम्म अध्ययनरत विपन्न…

  • निकालिएका शिक्षकलाई बोलाइएन

    शर्मिला घले १० वर्षदेखि आँबुखैरेनीको रामशाह मावीमा निजी स्रोतमा अध्यापनरत थिईन् । कोरोनाको संक्रमण फैलिएर विद्यालयको पठनपाठन बन्द भएपछि उनलाई विद्यालयले चैत महिनाको तलब दियो । बैशाख र जेठमा आधा मात्रै दिईयो उनलाई । त्यसपछि…

Back to top button