समाचार

news

  • आठ गाउँका मिलेर मनाए ल्होसार

    तनहुँ, १५ पुस– मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गरी गुरुङ समुदायले बुधबार तमु ल्होसार मनाएका छन् । १५ पुसलाई नयाँ बर्ष मान्ने परम्परा अनुसार गुरुङ बस्तीमा शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रम गर्दै ल्होसार…

  • मफलर : जाडोमा सुरक्षा सँगै फेसन पनि

    मध्य पुसको जाडो। दमौलीको मिनि मार्केटको एक पसलमा भेटिइन्, गुणादीकी सिर्जना वाग्ले। उनी आफ्नो लागि केही न्यानो कपडा खरिद गर्न त्यहाँ आएकी थिइन्। उनको रोजाइ र प्राथमिकतामा अन्य सामग्रीसँगै मफलर पनि थियो। ‘दिदी मलाई मफलर…

  • पुल निमार्णका लागि माटो परिक्षण गर्न अवरोध

    तनहुँको व्यास नगरपालिका–३ शान्तिनगर र व्यास नगरपालिका–५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदाधिकारीले अवरोध गरेका…

  • सुनिलको ‘दिउँला माया तिमीलाई’

    अहिलेका युवाहरुको माझमा लोक पप गीतका कारण छाउन सफल गायक हुन सुनिल गिरी । तनहुँको व्यास नगरपालिका साविक श्याम्घा शेखाटारमा जन्मिएका उनी विगत ९ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छन् । विद्यालय जीवन सकेर गिरी संगीत…

  • गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २१ मा

    गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २१ गतेबाट हुनेभएको छ । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गरे अनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुखले…

  • पूरा हुने भयो हरिनासबासीको वर्षौको सपना

    तनहुँ : बर्खे भेल छिचोलेर हिँड्नुपर्ने बाध्यता । जोखिम मोलेर जिप चढे पनि दुई घण्टा पैदल हिड्नुपर्ने । खोलाको भेल कटिहाले हिलो र चिप्लो बाटोमा ज्यानको जोखिम । जिप चल्ने बाटो बनेको १८ वर्ष भयो…

  • गण्डकीमा ल्होसार बिदा

    पुस १५ अर्थात ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक…

  • प्रचण्ड–नेकपाको विरोध प्रदर्शन असंवैधानिक कदम सच्याउन सुझाव

    नेकपा प्रचण्ड–माधव समूहले तनहँुको दमौलीमा विरोध प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न ठाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले दमौलीमा प्रदर्शन गरेका थिए। ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’लेखिएको ब्यानरमा नेकपा प्रचण्ड–माधव समूहले प्रदर्शन गरेका हुन्। नारा लगाउदै…

  • फिरफिरेमा ढिडो खाने प्रतियोगिता !

    गुरुङ समुदायको महत्वपुर्ण पर्व हो तमु ल्होसार । गुरुङ बाहुल रेहेको बस्तीमा पुस १५ गते यो पर्व धुमधामका साथ मनाईन्छ । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका गुरुङ समुदायले पनि विभिन्न कार्यक्रम गरी ल्होसार मनाउने भएका छन् ।…

  • विद्यार्थीलाई लायन्सको न्यानो कपडा

    दुलेगौँडा ः लायन्स क्लब अफ तनहुँ म्याग्देले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ मनपाङको रत्न माध्यामिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो । १ सय २० जना विद्यार्थीलाई चिसोमा न्यानो स्विटर वितरण गरेको…

Back to top button