समाचार

news

  • नेकपाको जिल्लास्तरी भेला संसद विघटन रहर होइन, बाध्यता हो’

    सरकारका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलीले संसद विघटन गर्नुपर्ने खुसी कुरा नरहेको बताउदै बाध्यता रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहँुले सोमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गदै मन्त्री रायमाझीले प्रधानमन्त्रीले…

  • माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    सरकारले माघीको अवसरमा माघ १ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका प्रेस सहयोगी किरण…

  • विपन्‍न विद्यार्थीलाई न्यानो कपडा

    व्यास नगरपालिकाको वडा नं २ को वडा कार्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ। वडा कार्यालयले सत्यवति माध्यमिक विद्यालयका ७३ जना विपन्‍न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । चिसोका…

  • शुक्लागण्डकीमा आज सार्वजनिक बिदा

    पृथ्वीजयन्तीका अवसरमा जिल्लाको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने भन्दै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आईतबार एक…

  • पुरुष भन्दा कम छैनन् महिला श्रमिक

    पाँच वर्ष अघिनै व्यास नगरपालिका वडा नं ३ बिसघरेकी राममाया गुरुङ घर बनाउने काममा पाको भैसकेकी थिइन् । न उनले औपचारिक तालिम लिएकी हुन् न त कतै पढेकी । लेबर काम गर्दा गर्दै उनी घर…

  • कांग्रेसको क्षेत्रीय विरोध सभा, ओलीको निरंकुश शैलीले जनता सडकमा ःकाँगे्रस नेता भट्टराई

    संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले शनिवार तनहँुमा प्रदर्शन गरिएको छ । तनहँुको ४ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको तनहँु काँग्रेसले जानकारी दिएको छ । तनहुँमा प्रदेश निर्वाचन क्षेत्र १ (१) को बाईसजाँघर र…

  • जेसीआई व्यास नगरको नयाँ पदाधिकारीको पदस्थापना

    जेसिआई व्यास नगर २०२१ का लागि २६ औं शाखा अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । व्यास ४ कृष्णपुरमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले नवनियुक्त अध्यक्ष लक्ष्मीभक्त खनाललाई सपथ ग्रहण गराउदै पद…

  • गाँउलेलाई रोट्रयाक्ट वेदव्यासको न्यानो कपडा सहयोग

    यसैबीच दमौलीमा रहेको रोट्रयाक्ट वेदव्यास क्लबले उक्त गाँउका ६० घरधुरीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबको न्यानो कपडा अभियान अन्तर्गत उक्त गाँउका ६० घरधुरीलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै ऋषिङ गाँउपालिका…

  • सहरले धानेको जीवन

    चैतमा मकै लगाउनको लागि पूर्णमाया मगर तयारी गदै बसेकी छिन् । उनले ६ आना बारीको लागि मकैको बिउ जोहो गदैछिन् । उनलाई मकै कसरी लगाउने भन्ने पिर भन्दा पनि मकै भित्राउन पाउछु की पाउदीन भन्ने…

  • लालपुर्जा सिरानीमा राखेर निदाउने चाहना

    तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुगे । विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झरेका उनले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गरे । स्याउली बजारमा वर्षौँदेखि बसोबास गर्दै आउनुभएका…

Back to top button