समाचारव्यासनगरपालिका

अब कालिका मार्गमा पनि एकतर्फी पार्किङ

तनहुँको व्यास नगरपालिका वडा नं. २ स्थित कालिका टोल विकास संस्थाले टोलको सौन्दर्यता बढाउन र सवारी दुर्घटनाको जोखिम कम गर्न एकतर्फी पार्किङको सुरुवात गरेको छ । टोलले जिल्ला ट्राफिकलाई १२ थान ट्राफिक साङ्केतिक चिन्ह हस्तान्तरण गरेको छ ।

तस्बिर ः दमौली खबर ।

Show More

Related Articles

Back to top button