समाचार

news

  • भण्डारी दम्पत्तीद्वारा आश्रममा सहयोग

    जन्मदिन, विवाह वर्षगाँठ, तिथि लगायत अन्य शुभ कार्यहरुमा गरिने फजुल खर्चलाई आजभोली सामाजिक कार्यमा खर्चिने प्रचलन बढ्दै आएको छ । भण्डारी मेडिकल व्यास २ का प्रोपाइटर वेणि माधव भण्डारी र राधा देवि भण्डारीको ५०औँ वैवाहिक…

  • काँग्रेस नेता जोशी बन्दिपुरमा

    नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं गृहमन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेस बन्दिपुरका नेता तथा कार्यकर्ताहरुलाई बिहिबार भेटघाट गरेका छन् । भेटघाटको क्रममा नेपाली काँग्रेस बन्दिपुर वडा नं. ६ का वडा अध्यक्ष सन्तबहादुर गुरुङको दाई प्रेमसिंह गुरुङ…

  • माओवादीले पनि राख्यो बोर्ड

    नेकपा माओवादी केन्द्र तनहँुले आफो कार्यालयमा साईन बोर्ड राखेको छ । बुधबार पार्टी कार्यालय व्यास ४मा उक्त पार्टीले बोर्ड राखेको हो । नेपाल कम्युनिस्ट पार्टी हुनुअघि पनि त्यहाँ माओवादीको जिल्ला पार्टी कार्यालय थियो । एमालेसँगको…

  • पाँच किलोमिटर दौडको उपाधि गुरुङ र ऐरीलाई

    महाशिवरात्रि तथा सेना दिवसको अवसरमा खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि शुक्लागण्डकीका सुगम गुरुङ र कालीकोटकी विशेषता ऐरीले हात पारेका छन् । पुरुषतर्फ गुरुङले १९ मिनेट ३४ सेकेण्डमा दूरी पार…

  • मानेचौकामा एक करोडको खानेपानी आयोजना निमार्ण वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जानुपर्छ ः नेता जोशी

    नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जान उत्तम रहेको बताएका छन् । काँगे्रस प्रजातान्त्रीक पार्टी रहेको बताउदै उनले निर्वाचनमा नै जानु उपयुक्त विकल्प रहेको धारणा व्यक्त गरे ।…

  • छिम्केश्वरीमा भक्तजन बढ्दै

    दमौली, (रासस) ः तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाक्ँिलदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र…

  • पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड, कार्यकर्ता पंक्ति उत्साहित

    एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरेको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ । सर्वोच्च अदालतले २ पार्टीको एकीकरणलाई नै बदर गरी तत्कालीन अवस्थामा पु¥याइदिएपछि एमालेका नेता कार्यकर्ता धमाधम बोर्ड फेर्ने काममा लागेका हुन्…

  • नेता जोशी गृह जिल्लामा

    दमौली खबर संवाददाता नेपालि काँग्रेसका पूर्व सहमहामन्त्रि गोविन्दराज जोशी गृह जिल्ला आएका छन् । एक हप्ताको बसाई लिएर नेता जोशी सोमबार दमौली आएका हुन् । एक हप्ताको समयमा उनले जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागि हुने…

  • श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा अधिकारीको जोडी प्रथम

    दमौली, तनहुँको देवघाट गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको जोडी दौड प्रतियोगितागितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएका छन् । एक सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्रीमतीले श्रीमानलाई बोकेर दौडिने…

  • फर्कियो गुमेको खुसी

    ८२ वर्षीया डल्लीमाया दुलाललाई वर्षौदेखि बायाँ आँखा राम्रोसँग नदेख्ने समस्या थियो। उमेर ढल्किदै गएपछि उनले आँखा देख्नै छाडे। घर छाडेर आँखाको शल्यक्रिया गर्न उनलाई असम्भव थियो। पोखरा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गर्न पैसा थिएन्। व्यास नगरपालिकाको…

Back to top button