समाचार

news

  • हार्दिक बधाई

    तनहँु सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित दमौली एफ.एम एवंम् दमौली खबर राष्ट्रिय दैनिकको सञ्चालक समिति उपाध्यक्ष श्री हरिशरण पण्डित हालै सम्पन्न सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को पन्धौं वार्षिक साधारणसभा तथा सातौं राष्ट्रिय अधिवेशनबाट गण्डकी प्रदेशको सदस्य…

  • रूखमाथि ‘घर’ बन्दै

    तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो । डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनमा…

  • मानहुँकोटमा केबलकार सहितको रिसोर्ट बनाउने प्रस्ताव

    जिल्लाको पर्यटकी गन्तव्यको रुपमा परिचित मानहुँकोटमा केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव आएको छ । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतासको समूहले करिब ४ अर्बको लगानी गर्ने गरी प्रस्ताव गरेका हुन् । व्यास नगरपालिकाका…

  • बनमा आगलागी हुन नदिन फायर लाइन

    जिल्लाको म्याग्दे गाउँपालिका ३ उमाचोक सामुदायिक बनमा आगलागि हुन नदिन नियन्त्रित आगलागी (फायर लाइन) गरिएको छ । सुख्खायाममा हुने डढेलोबाट हुने सम्भावित क्षतिलाई उक्त फायर लाइनले सुरक्षित गराउँछ । तस्बिर ः दमौली खबर ।

  • शुक्लागण्डकीको तेस्रो राष्ट्रपति रनिङ शिल्ड पन्चमुनिदेवको पोल्टामा

    शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पन्चमुनीदेव माध्यमिक विद्यालयले हात पारेको छ । गत शुक्रबारदेखी गाउँफर्कोदय मावी ढोरफिर्दीमा सुरु भएको प्रतियोगितामा २० पदक हात पारि पन्चमुनीदेव माविले उपाधी जितेको हो ।…

  • नेपाल राष्ट्रिय मगर संघ तनहुँको अध्यक्षमा राना

    नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ तनहुँको अध्यक्षमा माया राना चयन भएकी छन् । संघको सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट रानाको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा मनिराज थापा, सचिवमा शुभसन प्रयास…

  • सिजनमा अभाव, अहिले टनाटन मल

    जल्लामा ९ हजार सात सय पचास हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । धान खेतीका लागि दुई हजार चार सय २९ मेट्रिक टन युरिया, एक हजार तीन सय १६ मेट्रिक टन डिएपी र ६ सय ८९…

  • उत्पादनमा जोड दिनुपर्छ ः पूर्व अर्थमन्त्री महत

    पूर्व अर्थमन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले काँग्रेसले अबलम्बन गरेको उदार अर्थनीतिमा देशमा राजस्व बढेको बताएका छन् । नेपाल वितरक महासङ्घ काठमाडौंको शनिबारबाट दमौलीमा शुरु भएको नवौ वार्षिक साधरण सभाको उद्घाटन गर्दै महतले सो…

  • बेनि माविमा सत्यवती माविको भ्रमण

    बेनी सामुदायिक माविमा शनिबार तनहुँ दमौलीस्थित सत्यवती माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको टोलीले विब्यस, अभिभावकको नियमित…

  • नेता जोशीद्वारा बि पि बिचार समाज तनहुँको भवन उद्घाटन

    नेपाली काङ्ग्रेसका पुर्व सह–महामन्त्री एवम् बिपि बिचार राष्ट्रिय समाजका सह–सभापति गोबिन्द राज जोशीले ब्यास नपा १२ घाँसीकुवा गोल्ला स्थित बिपि बिचार समाजको नबनिर्मित भवनको शनिबार उद्घाटन गरेका छन् । करिब एक करोड मुल्य बराबरको लागतमा…

Back to top button