समाचार
news
-
औपचारिक रुपमा तनहँुसुर घरवास सञ्चालन
जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा सञ्चालन गरिएको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेको शुक्रवार औपचारिक उद्घाटन गरिएको छ । २०७५ साल देखि सञ्चालित उक्त होमस्टे कोरोनाको कारण औपचारीक रुपमा उद्घाटनमा भएको थिएन । उक्त होमस्टे तथा सामुदायिक…
-
छाब्दीमा व्यासको सार्वजनिक सुनुवाई
व्यास नगरपालिकाको आयोजना र महिला सशक्तिकरण सञ्चार समाज तनहुँको सहजिकरणमा व्यास १३ छाब्दी बाराहि मन्दिर विकास कोषको सभाहलमा सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रमुख जवाफदेखि कर्ताको…
-
वर्षभरि पूग्ने शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग
भण्डै पाँच किलोमिटर टाढा रहेको विकसित डुमे्र बजार बाट कल्चोकलाई एक्ल्याएको थियो । पृथ्वीराजमार्गबाट तीन किलोमिटर टाढा रहेको भिडभाड डुम्रे बजार हुँदै पोखरा र काठमान्डौं हुँइकिने गाडीको चमकधमक यो गाउँमा अहिलेसम्म पुगेको छैन । गाउँका…
-
संघियता पछिको पहिलो जनगणना तयारीको लागि अन्तक्रिया
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–०७८ का लागि तयारी सुरु गरेको छ । राष्ट्रिय जनगणना–०७८ को तयारी सन्र्दभमा दमौलीमा बिहीबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । कार्यक्रममा गणनालाई प्रभावकारी बनाउन स्थानीय निकाय, सरकारी…
-
घरआँगन मै सेवा पाउँदा महिला हर्षित
तनहुँको व्यास नगरपालिकामा ४ वटा वडाका महिलाहरुका लागि पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको शिविरबाट व्यासका ८ ९,१० र ११ नम्बर वडाका…
-
अनसन चौतारीको खेलमैदान मञ्च सहित स्मार्ट पार्क
व्यास नगरपालिका–३ मा रहेको खेलमैदानमा मञ्च सहित स्र्माट पार्क निर्माण गरिने भएको छ । तत्कालको लागि मङ्गलबारबाट मञ्च बनाउने काम शुरु भईरहेको छ । मञ्च निर्माणका लागि खाल्डो खन्ने काम अगाडि बढेको छ । ४३…
-
वीपी विचार समाज तनहँुको उपसभापतिमा भण्डारी, सचिवमा पुनः पण्डित
वीपी विचार समाज तनहँुको उपसभापतिमा गोपाल प्रसाद भण्डारी मनोनित भएका छन् । समाजको नव निर्वाचित सभापति डिल्लीराम अधिकारीले समाजको विधानको अधिनमा रहि पदाधिकारी एवंम् सदस्यहरुको मनोनय सुरु गरेका हुन्। सोही अनुसार समाजको उपसभापतिमा भण्डारी र…
-
अव्यवस्थित तारले जोखिम बढ्यो
सविन लामिछाने दमौली चैत ०५ जिल्लाको दमौली बजार क्षेत्रको चोक र गल्लीका पोलमा अव्यवस्थित तारिकाले तार टागिएका तारका कारण बजार क्षेत्रमा जोखिमसंगै बजारको स्वरूप नै कुरूप बन्दै गएको छ । बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट,…
-
शिक्षक कल्याणकारी कोषबाट ४ लाख वितरण
शिक्षक कल्याणकारी कोष तनहुँले सदस्य शिक्षकलाई स्वास्थ्य उपचार तथा मृतक परिवारलाई राहत वितरण गरेको छ । नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले चुनावताका यही नारा लिएर प्रतिष्पर्धामा उत्रिएका थिए । उनकै सक्रियतामा जिल्लाभरका शिक्षकहरु…
-
पर्यटन सँगै कृषिमा अघि बढ्यो बन्दिपूर
लामो समय कोरोनाले थला पारेपछि अहिले त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् । कोरोनाको प्रभावले भर्खर भर्खर पर्यटनमा बामे सार्दै गरेका क्षेत्र त शिथिल अवस्थामा छ । कोरोनाको महामारीले शिथिल बनेको पर्यटन क्षेत्रलाई…