समाचार

news

  • अपांगता स्वावलम्वन सम्बन्धी दुई दिने तालिम प्रदान

    नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयको समन्वयमा तथा डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले ऋषिङ गाउँपालिकामा सञ्चालन गरिरहेको समावेशी समुदाय निर्माणमा अपागता भएका व्यक्तिहरुको शसक्तिकरण कार्यक्रमको अपांगता स्वावलम्वन समुह तालिम सम्पन्न भएको छ…

  • भिडभाड नगर्न आग्रह

    जिल्ला प्रशासन कार्यालय तनहँुले कोरोना संक्रमण नियन्त्रणका होलीमा सामुहिक रुपमा भेला भई भिडभाड नगर्न आग्रह गरेको छ । भारतसहित विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै प्रशासनले भिडभाड हुने कुनै पनि कार्य नगर्न…

  • विपि विचार समाज तनहँुले पायो कार्यसमितिमा पूर्णता

    विपि विचार समाज तनहँुका सभापति डिल्लीराम अधिकारीले कार्यसमितिमा पूर्णता दिएका छन् । सभापति अधिकारीले मंगलबार केही सदस्यहरुलाई थप गरि पूर्णता दिएका हुन् । सभापति अधिकारीको नेतृत्वमा गठित समितिको उप–सभापति गोपालप्रसाद भण्डारी, सचिव हरिशरण पण्डित,सह–सचिव सोलबहादुर…

  • पत्रकार महासंघको सदस्यमा गैर पत्रकारको हाबी मेयरका उमेद्धारदेखि सविंधान सभा सदस्य सम्मका मतदाता

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहँुले गैर पत्रकारहरुको नाम सिफारिस गरेको पाईएको छ । यहि चैत २५ गते हुने महासंघको निर्वाचनको लागि मतदाता नामावली प्रकाशनमा गैर पत्रकारको नाम पनि भेटिएको छ । जसमा जिल्लाको स्थानिय…

  • अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन गर्न तालिम

    नेपाल रेडक्रस सोसाइटी तनहँु शाखाले समावेशी समुदायमा अपाङ्गता भएका व्यत्तिहरुको सशक्तिकरण कार्यक्रम अन्र्तगत अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन सम्बन्धी तालिम दमौलीमा शुभारम्भ भएको छ । कार्यक्रमको उद्घाटन गदै नेपाल रेडक्रस सोसाइटी तनहँु जिल्ला शाखाका निर्वतमान सभापति…

  • युरोपमा नेपाली खेलाउने नवीन सपना

    गजेन्द्र बाेहरा  छिप्पिँदै गरेका घामका किरणहरू जालीबाट भित्र छिरेर फुटसलको हरियो भुँईमा छरिँदै थिए।  कालो जर्सी लगाएर दौडिरहेका उनी बल हिर्काइरहेका बच्चाहरूसँगै चिच्याइरहेका थिए।  कसैले गोल हाने उनी तालि पिटेर भन्थे ‘नाइस.. नाइस्।’ बल हिर्काइरहेका…

  • ‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

    मनकुमारी श्रेष्ठले यहि पुस ५ गतेदेखि उमेरले ठ्याक्कै सय वर्ष कटिन्। वि.सं. १९७६ साल पुस ५ गते आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा जन्मीएकी मनकुमारीले ज्येष्ठ नागरिक परिचयपत्र पाएकी थिइनन्। जसका कारण सरकारले ज्येष्ठ नागरिकलाई दिने कुनै…

  • प्रदेश लोकसेवा आयोगको सदस्यमा लम्साल सिफारिस

    गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । आयोग अध्यक्षलाई आइतबार सपथ खुवाउने कार्यक्रम तय गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गतेबाट…

  • व्यास नगरपालिकाले स्थापना दिवस मनाउने

    तनहुँको व्यास नगरपालिकाले स्थापना दिवस मनाउने भएको छ । विसं २०४८ सालमा स्थापना भएको नगरपालिकाले चैत ३० गते २९ औ स्थापना दिवस मनाउने तयारी गरेको हो । स्थापना दिवस भव्य रुपमा मनाउन नगरप्रमुख वैकुण्ठ न्यौपानेको…

  • तनहँुमा विवेकशील साझा पार्टी गठन

    तनहँुमा पनि विवेकशील साझा पार्टी नेपालले संगठन विस्तार गरेको छ । शनिबार दमौलीको पन्चम होटलमा सम्पन्न एक कार्यकर्ता भेलाका बीच पार्टीले सागर घिमिरेको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको सह–संयोजकमा नगेन्द्र शर्मा…

Back to top button