समाचार
news
-
बालबालिकालाई भिटामिन ए खुवाउदै
जिल्लाको व्यास नगरपालिका वडा न ३ अनसन चौतारीमा बालबालिकालाई भिटामिन ए खुवाउदै स्वास्थ स्वयंसेविका । दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएको हो । साथै उनिहरुलाई जुकाको औषधि पनि…
-
खेलकुद विकास समिति तनहँुमा पाण्डे
दमौली खबर संवाददाताजिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा अनिल पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्ति गरिएको तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार…
-
तेस्रो नम्बरमा तनहुँ प्रहरी
दमौली खबर संवाददातागण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय तनहुँले माघ–चैतमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेशका प्रहरी कार्यालयमा तेस्रो नम्बरमा राखेको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याल र जिल्ला प्रहरी…
-
कोरोनाले धेरै पाठ सिकाएको छ
कोरोनाको दोस्रो लहरको जोखिम देखिन थालेको छ । कस्तो छ तयारी ? हामी तयारी अवस्थामा नै छौं । पहिलाको कोरोनाले हामीलाई धेरै पाठ सिकाएको छ । पहिला कोभिडको बेला विदेशबाट आएका व्यक्तिहरुलाई कहाँ राख्ने, कस्तो…
-
पत्रकार पवन माथि भएको दुर्व्यवहारप्रति महासंघ र युनियनको निन्दा
दमौली खबर संवाददात सैनिक दौडिरहेको दृश्य खिच्ने क्रममा दमौलीका पत्रकार पवन पौडेलमाथि भएको े दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ तनहँु शाखाले निन्दा गरेको छ । बुधबार बिहान व्यास ५ चापाघाट स्थित रहेको नेपाली सेनाको कालीभञ्जन गणका…
-
सम्मानान्तर कमिटिको कुनै औचित्य छैन ः महेश बस्नेत
दमौली खबर संवाददाता नेकपा एमालेका केन्दिप्रय सदस्य एवंम् सांसद महेश बस्नेतले नेकपा भित्र बनाईएका सम्मानान्तर कमिटिको कुनै औचित्य नरहेको बताएका छन् । राष्ट्रिय युवा संघ तनहँुले मंगलबार दमौलीमा आयोजित जिल्ला स्तरीय युवा भेलालाई सम्बोधन गर्दै…
-
तनहँु उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनको उम्मेदवारी
दमौली खबर संवाददाता वैशाख ४ गते हुने भएको तनहुँ उद्योग वाणिज्य सङ्घको १६ औं महाधिवेशनकाको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार सोमबार पतिन्द्रकुमार श्रेष्ठ, बैकुण्ठनाथ मिश्र र अर्जुन…
-
२९ वर्षको तन्देरी भयो व्यास नगरपालिका
सविन लामिछाने विंस २०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनबाट २९ वर्ष अघि व्यास नगरपालिकाको स्थापना भयो । वि.सं २०४८ चैत ३० गते नगरपालिका घोषण भएसँगै विंसं २०४९ वैशाखमा नगरपालिको निर्वाचन भयो । संस्थापक…
-
उपमेयर कपको उपाधी सत्यवति
जिल्लाको व्यास नगरपालिकाले व्यास १ भादगाँउमा आयोजना गरेको उपमेयर कपको विजेता बन्न सफल व्यास २ को सत्यवति माध्यमिक विद्यालय । सत्यवति शैक्षिक क्षेत्र सँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट रहेको छ ।
-
घरमै रोजगारी दिन तालिम
दमौली खबर संवाददाताव्यास नगरपालिकाको आयोजनामा व्यास ६ बाह्रबिसेका महिलालाई एक महिने एडभान्स सिलाई कटाई तालिम दिन सुरु गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत भैरहेका उद्यमी महिलाहरुको स्तरोउन्नती सम्बन्धी तालिम सुरु…