समाचार
news
-
युवा व्यावसायी आलेद्वारा आमा समुहलाई आर्थिक सहयोग
दमौलीका युवा व्यावसायी तथा माओवादी केन्द्र व्यास १ का वडा सचिब बादल आले मगरले शुभकामना आमा समुहलाई पाँच हजार आर्थिक सहयोग गरेका छन । आलेले आज सनिवार समुहको सम्पन्न भएको छैटौं साधारण सभा तथा चौथो…
-
शुक्लागण्डकीमा शीतभण्डार निर्माण शुरु
राष्ट्रिय समाचार समितिवैशाख ९, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शीतभण्डार निर्माण शुरु भएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट शुक्लागण्डकी नगरपालिका ८ सङ्गमटोलमा शीतभण्डार निर्माण शुरु गरिएको हो । कृषकले उत्पादन…
-
अपाङगता परिचय पत्र वितरण
जिल्लाको व्यास नगरपालिका वडा नं ११ की प्राथना भटराईलाई घ वर्गको अपाङगता परिचयत पत्र प्रदान गदै महिला बालबालिका तथा समाजकल्याण उपशाखाकी अधिकृत राधा आर्चाय साथमा शाखाकी गुनी नेपाली । तस्बिर ः दमौली खबर ।
-
चितुवा सँग भिड्ने मदन
दमौली खबर संवाददातादमौली, वैशाख ०९। जिल्लाको व्यास नगरपालिका वडा नं ६ शिशाघाटका दुई कुमाल दाजुभाई मिलेर चितुवालाई नियन्त्रणमा लिएका छन् । ५२ वर्षीय मदन र उनका भाई ४० वर्षीय भेषबहादुर कुमाल मिलेर चिुतवालाई जिवितै नियन्त्रणमा…
-
दोस्रो मात्राको कोभिड खोप लगाउन सुरु
दमौली खबर संवाददाता कोभिड विरुद्धको दोस्रो मात्राको खोप अभियान मंगलबार देखि सुरु भएको छ । गत माघ १४ देखि २४ तथा फागनु २ देखि १० गतेसम्म खोप लगाएका अति आवश्यक सेवाका कर्मचारी, पत्रकार,वृद्धवृद्धा, जनप्रतिनिधि तथा…
-
चैते दशैंमा कालिका मन्दिरको उद्घाटन
दमौली खबर संवाददाता प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व मंगलबार नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईएको छ । चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि जिल्लाका शक्तिपीठमा भक्तजनको भीड लागेको…
-
घरजलेपछि भुजेल परिवारको टहरोमा बास
दमौली खबर संवाददाता भैसी र बाख्राको गोठको छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा बनाईएकोे छ । ६ वटा काठको खामामा एककोठे बराबरको टहरा मुनि सुत्नको लागि भुँईमा ओछान बिच्छाइएको छ । चारैतिर बाट वरपर खुला…
-
घोषणा गरे भन्दा धेरै काम भए
संघियता आए सँगै पहिलो पटकको बन्दिपूर गाँउपालिकाको अध्यक्ष हुनुछ । पाँच वर्षको कार्यकाल रहेको तपाईको ४ वर्ष बित्दा कस्ता अनुभव बटुलनु भयो ?हाम्रो ४ वर्ष निकै उपलब्धी मुलक रहेको छ । यी वर्षमा हामीले राम्रो…
-
प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियो
दमौली खबर संवाददातामुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका ३ दलका माग अनुसार प्रदेश प्रमुखले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ३ दलले २…
-
थपिए पाँच सक्रंमित
दमौली खबर संवाददाताजिल्लामा सोमबार पाँच कोरोना संक्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिका र घिरिङ गाँउपालिकामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार लाईफ केयर डायग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको…