समाचार
news
-
कोरोनाको ‘डढेलो’, बल्ल तात्दैछन् स्थानीय सरकार
दमौली खबर संवाददाताकोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमितको संख्या उकालो लागिरहेपछि जिल्लाका स्थानीय तहहरु कोरोनाको जोखिम कम गर्नको लागि बल्ल तातेका छन् । सरकारले तोकेको जोखिमपूर्ण जिल्लाको छिमेकीमा पर्छ…
-
पत्रकार महासंघ तनहुँको सल्लाहकार मनोनित
दमौली खबर संवाददातानेपाल पत्रकार महासंघ तनहुँ शाखामा ३ जना सल्लाहकार सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा १२ औँ साधारण सभापछिको पहिलो बैठकले सेख मोहम्मद हनिफ (गोरा मियाँ),पूर्व अध्यक्ष डम्बर अधिकारी र…
-
एबिआइटि क्लबको अध्यक्षमा विकल
दमौली खबर संवाददाता आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक तहमा सेमेस्टर प्रणालीमा सूचना तथा सञ्चार प्रविधि विषयमा अध्ययनरत रहेका विद्यार्थीहरूको साझा संस्था एविआइटि क्लबको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थी…
-
‘तपाईको मास्क खै ?’
दमौली खबर संवाददाता जिल्लाको व्यास नगरपालिका वडा नं ३ बिसघरेका रमेश परियार श्रमिक हुन्। उनि दैनिक रुपमा तरिकारी ओसार्ने काममा खटिन्छन् । पृथ्वीराजमार्ग अन्तगर्त जिल्लाको व्यास ४ मा ४–६ जना श्रमिक साईकलरेक्सामा तरिकारी लिएर आफनो…
-
प्रदेश सभामा १५ गते मतदान, जोगिएला त मुख्यमन्त्री गुरुङको पद ?
दमौली खबर संवाददाता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव आज सोमबार विशेष अधिवेशनमा पेश हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने निर्णय…
-
देवघाट–ठिमुरा जोड्ने भत्किएको पुलबाट त्रिशूलीमा खस्दा १को मृत्यु
दमौली खबर संवाददाता तनहुँको देवघाटबाट भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेर एक जना मजदूरको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । काम गरिरहेका करिब एक दर्जन मजदुर त्रिशूलीमा…
-
रुघाखोकीका बिरामी बढे
दमौली खबर संवाददाता तनहँुमा गर्मी बढेपछि बिरामीको संख्या बढेको छ । गर्मी बढेपछि झाडापखाला र ज्वरोका बिरामीको संख्या बढेको पाइएको छ । गर्मीले खाना नपच्ने हुदा झाडापखालाका लाग्ने गरेको चिकित्सकहरु बताउँछन्। गर्मीले नै भाइरल ज्वरो…
-
तात्यो जिल्ला कोभिड १९ संकट व्यवस्थापन
दमौली खबर संवाददाता पछिल्लो समय कोरोना संक्रमणको दोस्रो भेरियन्ट दर दिनानुदिन बढ्दै छ । तनहँुमा मात्र पनि दैनिक १० जनाको हाराहारीमा संक्रमित थपिँदै छन् । हाल सम्म जिल्लामा कोरोनाका ३४ सक्रिय केस रहेका छन् ।…
-
प्रहरीलाई महालक्ष्मी बैंकको फ्लोरेसेन्ट ज्याकेट
दमौली खबर संवाददाताजिल्लाको सदरमुकाम दमौलीमा रहेको महालक्ष्मी विकास बैंक लि.ले प्रहरीलाई फ्लोरेसेन्ट जकेट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँलाई एक सय थान फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको हो । अपराध…
-
एभरेष्ट बैंकको १०३ औं शाखा दमौलीमा
दमौली खबर संवाददाता जिल्लाको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकले एक सय ३ औं शाखा विस्तार गरेको छ । व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको शुक्रबार उद्घाटन गरिएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गरे ।…