समाचार
news
-
स्थगित भए वार्षिक परिक्षा
दमौली खबर संवाददाता नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि तनहुँमा हुन लागेका वार्षिक परीक्षा स्थगित भएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण उच्च रहेकाले तनहुँको चार पालिकाले पूर्व निर्धारित वार्षिक परिक्षा स्थगित…
-
थलिएपछि मात्रै परीक्षण स्टोरमै थन्कियो पिसिआर मेशिन
दमौली खबर संवाददाता व्यास ७ का विष्णु आर्चायको जिउ कटकटी दुख्न थाल्यो। ज्वरो आयो, टाउको पनि दुख्न थाल्यो। मुख सुख्खा हुने, खान मन नलाग्ने जस्ता समस्या बढ्दै गयो। सात दिनसम्म यस्तै समस्याले सतायो। आठौँ दिन…
-
सबै स्थानीय तहमा स्काउटको संरचना
दमौली खबर संवाददातानेपाल स्काउटले सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमा स्थानीय स्काउट समिति घोषणा गरेको छ। स्काउटले सबै पालिकाहरुमा संयोजक तोकेको छ । प्रदेशस्तरिय स्काउट आधारभूत तालिमबाट करिब ४ हजार भन्दा बढी युवाहरुलाई स्काउट…
-
सांसद् श्रेष्ठलाई कोरोना सङ्क्रमण
दमौली खबर संवाददातातनहुँ क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानलाई कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखा परेपछि शनिवार बिहान पिसिआर परिक्षणको क्रममा आफुलाई कोरोना संक्रमण पुष्टि भएको सांसद…
-
उकालो लाग्दै कोराना सङ्क्रमण दर
दमौली खबर संवाददातातनहँुमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था बढ्दै रहेको देखाएको छ । हाल जिल्लामा ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लाको १० वटै स्थानिय तह मध्ये व्यासमा सबै भन्दा धेरै…
-
व्यासमा चार घण्टा मात्र बैंक खुल्ने !
दमौली खबर संवाददाता जिल्लाको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टा मात्रै खुल्ने भएका छन् । कोरोनाको प्रकोप बढ्दै गएपछि जोखिम कम गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तिय संस्था बिहान…
-
स्कुटरको बेक्र फेल हुदाँ दुईको मुत्यु
दमौली खबर संवाददाता जिल्लाको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ बेक्र फेल भएर अनियन्त्रित भई स्कूटर पल्टिँदा दुइ जनाको ज्यान गएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा…
-
बन्दिपूरमा बाह्य पर्यटकलाई रोक
दमौली खबर संवाददाता जिल्लाको पहाडकी रानाी भनेर चिनिने बन्दिपूरको मुख्य बजारमा बाह्य पर्यटकलाई प्रवेशमा रोक लगाईएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि गाँउपालिकाले जिल्ला भन्दा बाहिरी ठाँउबाट आउने आगन्तुक पर्यटकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको…
-
४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप
फिल्मीखबरबाटकोरोनाको जोखिम बढेको भन्दै सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि फिल्मका सुटिङ प्रभावित भएका छन् । राजधानीभन्दा बाहिर छायांकन भइरहेका फिल्मको अधुरैमा सुटिङ रोकेर निर्माण टिम काठमाडौं फर्किन थालेका छन् । अभिनेता प्रदीप खड्काको…
-
पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक
राष्ट्रिय समाचार समितितनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी…