समाचार
news
-
तनहँुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी, चार पालिकामा थपिए २९ संक्रमित
दमौली खबर संवाददातातनहुँमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी छ । बिहीवार मात्र तनहुँमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.…
-
तनहँुमा आज देखि निषेधाज्ञा
दमौली दबर संवाददातातनहुँमा आज देखि निषेधाज्ञा लागु हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले बैशाख ३१ गते रातीसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्लाको ऋषिङ गाउँपालिकाको वडा नम्बर १ बाहेकका…
-
कोभिड सँग जुध्न सकस
दमौली खबर संवाददाता पछिल्लो २४ घन्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार तनहँुको तीन पालिकामा ४४ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घन्टामा गरिएको…
-
उकालो लाग्दै कोरोना
दमौली खबर संवाददातातनहँुमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला , भिमाद १ का १ पुरुष तथा वडा…
-
भोली देखि तनहँुमा लकडाउन
दमौली खबर संवाददाताकोरोनाको महामारी बढेपछि तनहँुमा स्थानीय प्रशासनले बुधबार राती १२ बजे देखि लकडाउन घोषणा गरेका छन् । सूचनामा निषेधाज्ञा भनिए पनि प्रकृति भने पोहोरकै लकडाउनको जस्तै छ ।लकडाउन वैशाख महिनाभर लागु हुनेछ । तनहँु…
-
तनहँुकी सांसद कलिला सहित माधव नेपालका तीन सांसदलाई म्यासेन्जरबाट सोधियो स्पष्टीकरण
दमौली खबर संवाददाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद गंगा चौधरी, तनहँुकी कलिला खातुन…
-
पत्रकारलाई स्वास्थ्य सामग्री वितरण
दमौली खबर संवाददाता विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्लेबाट माक्स र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री…
-
पोखरीभञ्याङका कृषकलाई बोयर बोका वितरण
दमौली खबर संवाददाता व्यास नगरपालिका वडा नं १३ले किसानलाई उन्नत जातका बोयर बोका वितरण गरेको छ । वडा अध्यक्ष लेखबहादुर रानाले ६ जना किसानलाई एक कार्यक्रमका बीच बोयर बोका वितरण गरेका हुन् । गाउँघरमा रहेको स्थानीय…
-
लकडाउन नजिक तनहँु !
दमौली खबर संवाददाता छिमेकी मुलुक भारतमा दैनिक झन्डै ३ हजार हाराहारीमा मानिसको मृत्यु भएकोे समाचारसँगै शव सामूहिकरुपमा जलाएको तस्बिर सामाजिक सञ्जालमा यतिखेर भाइरल छ । सीमा नाका खुला रहेको नेपालमा पनि कोभिड–१९ ले अघिल्लो वर्षकै…
-
महर्षि वदेव्यासको छात्रबासमा सहयोग
दमौली खबर संवाददाता व्यास ३ स्थित रहेको महर्षि वेदव्यास संस्कृत मा.विमा रहेको छात्रवासमा राधा माधव समिति दमौलीले सहयोग गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि छात्रवासमा खाद्यन्न उपलब्ध गराउन समितिले नौ…