समाचार
news
-
रोकिएन तनहुँमा डेङ्गुको संक्रमण, थप एक महिलाको मृत्यु
दमौली खबर संवाददाता तनहुँ ,असोज २२ गते तनहुँमा फैलिएको डेङ्गुको संक्रमणलाई नियन्त्रण तथा रोकथाम नहुँदा डेङ्गुबाट थप एक महिलाको निधन भएको छ । व्यास नगरपालिका–२ दमौली निवासी ३४ वर्षिया बिना श्रेष्ठको निधन भएको हो ।…
-
तनहुँमा चार हजार भन्दा बढीमा डेङ्गुको सङ्क्रमण, चार जनाको मृत्यु
दमौली खबर सम्वाददाता तनहुँ, असोज २१ गते तनहुँमा डेंगु रोग बिरुद्ध अभियान सञ्चालन गरिएको भएपनि नियन्त्रणमा आउन सकिएको छैन । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ उच्च जोखिममा परेको छ । चार हजार भन्दा बढीमा…
-
सत्यवतीको सहकारीको अध्यक्षमा पुनः हड्खले
दमौली खबर संवाददाता दमौली, असोज २१ व्यास नगरपालिका–३ निमचोक स्थित सत्यवती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्षमा पुन सूर्यचन्द्र हड्खले चयन हुनु भएको छ । सहकारीको व्यास नगरपालिका–४ सिमलटारमा शनिबार सम्पन्न १२ औं साधरण…
-
एमालेको गण्डकी प्रदेशको अधिवेशनमा तनहुँका २३ जना चुनावी मैदानमा
दमौली खबर संवाददाता दमौली, असोज १९ नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनमा तनहुँका २३ जनाले उम्मेदवारी दिनु भएको छ । अध्यक्षको दुबै प्यानलबाट पदाधिकारीमा अवसर नपाए पनि तनहुँका २३ जना प्रतिनिधिहरुले सदस्य तर्फको विभिन्न क्लष्टरमा उम्मेदवारी…
-
डेङ्गु नियन्त्रण गर्न तनहुँ रेडक्रसले थाल्यो अभियान
दमौली खबर संवाददाता तनहुँ, असोज १९ गते रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पछिल्लो समयमा डेङ्गु सङ्क्रमणको नियन्त्रण र रोकथामको…
-
बैनी बलत्कार कसुरमा जन्मकैदको फैसला
दमौली खबर संवाददाता तनहुँ, असोज १८ गते तनहुँ अदालतले नाबालिका सहोदर बैनीलाई बलात्कारको अभियोगमा तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षिय दाईलाई जन्मकैदको फैसला सुनाएको हो…
-
शुक्लागण्डकीमा रास्वपाको विशाल खुला सभा हुने सभापति लामिछानेद्धारा सम्बोधन गरिने
दमौली खबर संवाददाता तनहुँ, असोज १८ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तनहुँ आउनुहुने भएको छ । यहि असोज २२ गते शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा हुने क्षेत्रीय विशाल खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने सहितका नेताहरु…
-
दमौली अस्पताललाई चुस्त र दुरुस्त राख्न तथा जनताको भरोसा कायम राख्ने काम गर्न प्रजिअ रिजालद्धारा निर्देशन
दमौली खबर संवाददाता दमौली, असोज १८ तनहुँका प्रमुख जिल्ला छविलाल रिजालले मंगलबार दमौली अस्पतालको अनुगमन गर्नु भएको छ । त्यस क्रममा प्रजिअ रिजालले दमौली अस्पतालको आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरुस्त राख्न कुनै पनि कसर बाँकी नराख्न…
-
अस्पताललाई निरन्तर सहयोग गरिरहने नगर प्रमुख न्यौपानेको भनाई
दमौली खबर संवाददाता दमौली, असोज १५ व्यास नगरपालिकाका प्रमुखदमौली, असोज १५ वैकुण्ठ न्यौपानेले दमौली अस्पतालको आन्तरिक व्यवस्थापनको लागि नगरपालिकाले विगतका वर्ष देखि नै अस्पताललाई सहयोग गर्दै आएको बताएका छन् । विगतका वर्षमा अस्पतालको व्यवस्थापनको लागि…
-
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँ गण्डकी प्रदेश प्रथम
दमौली खबर संवाददाता तनहुँ, असोज १८ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ । विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा केन्द्र प्रथम भई पुरस्कार हात पारेको छ । आर्थिक…