समाचार
news
-
छाब्दी वाराही सहकारी नमुना सहकारी बन्दै
दमौली खबर संवाददाता दमौली, असोज १५ व्यास नगरपालिका–१ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी नमुना सहकारी बन्न सफल भएको छ । नयाँ व्यवस्थापनले कुशलतापूर्वक हाँकी संकटमा परेको सहकारीलाई नमुना बनाउन सफल भएको हो…
-
वडा नम्बर १२ पनि सचेतना कार्यक्रम गरियो
दमौली खबर संवाददाता दमौली, असोज १२ गते सहरी वडाका अतिरिक्त व्यास नगरपालिका वडा नम्बर १२ मा पनि लामखुट्टे खोजौं र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ । वडाध्यक्ष बमबहादुर आलेको अध्यक्षमा बसेको वैठकले अभियान सञ्चालन…
-
व्यास नगरपालिकाद्धारा लामखुट्टे खोज र नष्ट गर अभियान तीव
दमौली खबर संवाददाता दमौली, असोज १२ व्यास नगरपालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको छ । दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि दमौली बजार क्षेत्रहरुमा तिब्र पारिएको छ । वडाहरुमा डेंगु रोकथाम र…
-
सिद्धेश्वरी माविमा रुम टु रिड कार्यक्रम अन्तर्गत सरोकारवालासँग अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, असोज १२ गते तनहुँको व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयमा सञ्चालन गरिएको रुम टु रिड (पढ्नको लागि कोठा) कार्यक्रम द्धारा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बालिकाहरुलाई कसरी…
-
विश्व मुटु दिवसमा आश्रमका जेष्ठ नागरिको स्वास्थ्य परिक्षण गरिने
दमौली खबर संवाददाता दमौली, असोज १२ नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले शुक्रबार विश्व मुटु दिवसको उपलक्ष्यमा व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रितहरुको मुटुको जाँच तथा रक्त परिक्षण गर्ने भएको छ ।…
-
समाजसेवी दाहालद्धारा अस्पताललाई सलाइन पानी सहयोग
दमौली खबर संवाददाता दमौली, असोज १२ तनहुँको एक समाजसेवी दमौली अस्पताललाई सलाइन पानी सहयोग गर्नु भएको छ ।व्यास– २ गणेशमान स्थित लोकप्रिय मेडिकलका सञ्चालक समेत रहेका राजु दाहालले सहयोग गनुर्् भएको हो । अस्पतालमा बिरामीको…
-
एमाले प्रदेश कमिटीको अध्यक्षमा सिग्देलले उम्मेदवारी दिने
दमौली खबर संवाददाता दमौली, असोज १० नेकपा एमाले तनहुँका निबर्तमान अध्यक्षमा केदार सिग्देलले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यहि असोज १५ र १६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोखरामा हुने…
-
तनहुँमा डेङ्गुबाट दुई हजार सङ्क्रमित, चार जनाको मृत्यु नियन्त्रण तथा रोकथामको लागि प्रशासनद्धारा पहल कदमी
दमौली खबर संवाददाता तनहुँ, असोज १० तनहुँ डेङ्गुको प्रकोप उच्च जोखिममा परेको छ । मङ्गलबार सम्ममा डेङ्गुबाट चार जनाको मृत्यु भईसकेको छ भने झण्डै दुई हजार जना सङ्क्रमित भएका छन् । जिल्ला उच्च जोखिममा परेपछि…
-
गोविन्दराज जोशीको पहलमा हस्पिटल बनाउँछु भन्दा बन्न दिईएन जिल्लमा डेङ्गुको प्रकोप फैलिँदा स्तरीय अस्पतालको अभाव हुँदा जिल्लावासी पिडामा
दमौली खबर संवाददाता तनहुँ, अशोज ९ गते तनहुँमा डेङ्गुको प्रकोप फैलँदै गएको प्ररिप्रक्षमा जिल्ला सुविधा सम्पन्न अस्पतालको अभाव खड्किन पुगेको छ । जसका कारण तनहुँका विपन्न जनताहरु औषधी उपचारको अभावमा दिनप्रतिदिन ज्यान गुमाउन परिरहेको छ…
-
माछा संरक्षणमा जुट्यो व्यास नगरपालिका
दमौली खबर संवाददाता दमौली, असोज ९ निर्माणधीन अवस्थामा रहेको तनहँु जलविद्युत आयोजनाको कारण मादी र सेती नदीका माछामा प्रत्यक्ष असर पुग्न थालेपछि संरक्षणको कार्यक्रम सुरु गरिएको छ । व्यास नगरपालिकाको संयोजत्वमा तनहँुको जलविद्युतको सहकार्यमा मादी…