समाचार
news
-
नक्कली नोट सहित युवक गल्वुबेशीबाट पक्राउ
दमौली खबर संवाददाता दमौली, असोज २४ तनहुँ प्रहरीले नक्कली नोट सहित एक व्यत्तिलाई पक्राउ गरेको छ । व्यास नगरपालिका– १ गल्वुबेशीबाट पक्राउ गरेको हो । अम्बिका पाण्डेले सञ्चालन गरेको किराना पसलमा रिचार्ज कार्ड किन्ने बहानामा…
-
सत्यवती माविको सार्वजानिक लेखापरिक्षण सार्वजानिक
दमौली खबर संवाददाता दमौली, असोज २४ दमौली स्थित सत्यवती माविको आव ०७९÷८० को सामाजिक परिक्षण सार्वजानिकरण तथा सरोकारवालाहरुको भेला मंगलबार सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्यमा…
-
यास नगरपालिका–५मा तोरी मिल शुभारम्भ
दमौली खबर संवाददाता दमौली, असोज २३ व्यास नगरपालिका वडा नं ५ को कण्टारमा तोरी मिलको शुभारम्भ गरिएको छ । श्री दभुङ चण्डीदेवी वहुउद्येश्यीय सहकारी संस्था व्यास–५, द्धारा संचालित तोरी मिलको शुभारम्भ वडा नं ५ को…
-
व्यास नगरपालिकाले डेंगुको नियन्त्रण तथा रोकथामको लागि औषधी छर्किने
दमौली खबर संवाददाता दमौली, २३ तनहुँको व्यास नगरपालिका डेंगु संक्रमणको उच्च जोखिम परेपछि नियन्त्रण तथा रोकथामको लागि औषधी छर्किने भएको छ । व्यास नगरपालिका भित्र हाल सम्म पनि डेङ्गुको असर नघटेको हुदाँ औषधी छकिर्ने निर्णय…
-
व्यास नगरपालिका–४ दमौलीमा स्केट पार्क सञ्चालन, पार्कमा खेल्नेहरुको भीड
दमौली खबर संवाददाता दमौली, असोज २२ व्यास नगरपालिका–४ दमौली, मस्जिद नजिकै दमौली स्केट पार्क निर्माण गरिएको छ । भानु –१३ घर भई हाल दमौली बस्ने मुस्तफा मियाले करीव ६० लाखको लगानीमा पार्क सञ्चालनमा ल्याउनु भएको…
-
ऋषिङ्गमा बिज्ञान मेला २०८० सम्पन्न
दमौली खबर संवाददाता दमौली, असोज २२ ११ औं राष्ट्रिय बिज्ञान दिवस–२०८० को सन्दर्भमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलिस्थित आदिकबी भानुभक्त क्याम्पसले विज्ञान मेला–२०८० सम्पन्न भएको छ । कार्यक्रममा पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञान मेला–२०८० ले…
-
रास्वपाले आज शुक्लागण्डकीमा सभा गर्ने
दमौली खबर संवाददाता दमौली, असोज २२ राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं २ द्वारा आज सोमबार शुक्ला गण्डकीमा क्षेत्रीय विशाल खुल्ला सभा गरिने भएको छ । उक्त सभामा रास्वपाका सभापति रवि लामिछाने, नेता डा. स्वर्णीम…
-
अध्यक्ष भट्टराईद्धारा दुई लाख २० हजार सहयोग
दमौली खबर संवाददाता दमौली, असोज २२ नेपाली कांग्रेस पार्टी कार्यालय निर्माणको लागि नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले रकम सहयोग गर्नु भएको छ । भट्टराईले आईतबार विपी स्मृति भवन दमौलीमा पुगेर दुई लाख २०…
-
अबरुद्ध पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्ड सूचारु
दमौली खबर संवाददाता तनहुँ, असोज २२ गते पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्डको अवरोध हटेको छ । पहिरो पन्छाएपछि सडक खुलेको हो । आईतबार विहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका – ६ तुरतुरे मौरीबजार स्थित पृथ्वी राजमार्गमा माथिबाट…
-
दमौली अस्पतालमा स्क्रव टाइफसका पाँच जना बिरामी भेटिए सर्तक रहन स्वास्थ्य कार्यालय तनहुँको आग्रह
दमौली खबर संवाददाता दमौली, असोज २२ तनहुँमा पहिलो पटक स्क्रव टाइफसका बिरामी भेटिएका छन् । दमौली अस्पतालमा गरिएको रगत परीक्षणका क्रममा पाँच जना स्क्रव टाइफसका बिरामी भेटिएका हुन् । दमौली अस्पतालमा शुक्रबार १४ जनाको नमूना…