समाचार

news

  • बन्दिपूर धरमपानीको गुरुङ परिवार शोकमा

    दमौली खबर संवाददातानेपाली काँगे्रस तनहँुकी सक्रिय सदस्य माया गुरुङ्गको निधन भएको छ । जिल्लाको बन्दिपूर गाँउपालिका वडा नं ६ धरमपानीकी गुरुङको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको निधन प्रति काँगे्रसका नेताहरुले दुख व्यक्त…

  • नक्कली स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार

    दमौली खबर संवाददाताशुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली निषेधाज्ञाको पालना गराउन आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा सवारी चेकजाँच गर्दै थियो । पौने ४ बजे मुग्लिङबाट आँबुखैरेनीतिर प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकल हुँइकिएर आयो । मोटरसाईकलमा…

  • राजनीति विरासतको या योग्यताको ? दीपक राज जोशी संग कुराकानी ।

    लेखकः तपाई लामो समय अमेरीका बसेर नेपाल आउनुभएको छ । तपाईको त पार्टीमा कुनै योगदान छैन भन्छन नी तपाई कसरी राजनीतिमा आउनुहुन्छ ? दीपकराज जोशी: तपाइँले सोध्नुभएको प्रश्न जायज छ। किनकी एउटा पत्रकारले जनताका जिज्ञासा र…

  • के छोराले सम्हालान् त नेता जोशीको राजनीतिक विरासत ?

    राजेन्द्र परियार तनहुँमा अर्थात् नेपाली कांग्रेसको बृतमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन्।जोशी गाउँका मुखियाका छोरा हुन् ।…

  • फेरी उकालो लाग्यो कोरोना दर

    दमौली खबर संवाददातातनहुँमा फेरी कोरोना संक्रमण दर उकालो लागेको छ । बुधबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो…

  • रक्तदान गर्दै योगिता श्रेष्ठ ।

    निषेधाज्ञाका कारण दमौली अस्पतालमा रगत अभाव भई डायलासिसका बिरामीलाई रगत आवश्यक परेकाले आकस्मिक रुपमा रक्तदान गर्दै नेवा मिसा दबुको केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष योगिता श्रेष्ठ ।

  • Rajendra Pariayar provide financial assistance to the kidney patient

    Damauli Anup Chhetri, a 28-year-old kidney patient of Tanah’s Byas 12 Chhirkan has been assisted financially by media person Rajendra Pariyar of Damauli. On Sunday, Pariyar met Chhetri at his home and provided him Rs…

  • होम आईशोलेसमा रहेकालाई मनोपरामर्श दिदै दुम्सीकोटको रेडक्रस

    दमौली खबर संवाददातानेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले होमआईशोलेसनमा रहेका संक्रमितको अवस्था बुझदै मनोपरामर्श प्रदान गरेको छ । संक्रमितको घरमा पुगि होम आइसोलेसनमा रहँदा अपनाउनुपर्ने सतर्कताको बारेमा समेत जानकारी गराउन थालेको उपशाखाका सभापति रामदक्त पौडेलले जानकारी…

  • महामारीमा रेडक्रसको सक्रियता

    दमौली खबर संवाददातानेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले तनहँुका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण रोकथामका लागि रेडक्रसले सोमबार प्रमुख जिल्ला अधिकारी सागर आर्चाय मार्फत विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो…

  • मनकारी मोहन दमौली अस्पतालमा एक महिनाका लागि ३ सय जार पानी उपलब्ध गराउदै

    राजेन्द्र परियार दमौलीव्यास ३ दमौलीका स्थाई घरभइ हाल हङकङ बस्दै आएका बरिष्ठ सेफ तथा युवा समाजसेवी मोहन बतासले दमौली स्थित जिल्ला अस्पतालका लागि एकमहिना भर निशुल्क ३ सय जार पानी उपलब्ध गराउने भएका छन् ।…

Back to top button