समाचार
news
-
राजनीतिक प्रतिशोध साध्न नेपाल पक्षकी निर्वतमान संसादलाई दुस्प्रचार गर्ने प्रयास
राजेन्द्र परियार जेठ १७ दमौलीप्रधानमन्त्री केपी ओलीले कारर्बही गरेका नेकपा एमालेका बरिष्ठ नेता माधब नेपाल पक्षको तनहुँकी निर्वतमान सांसद कलिला खानले आफु प्रति राजनीतिक प्रतिशोध साध्न दुस्प्रचारको प्रयास गरिएको बताएकी छिन् । माधव नेपाल पक्षबाट…
-
उकालो लाग्दै कोरोना संक्रमण दर
दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा एक सय ७० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुका ९८ पुरुष र ७२ महिलामा कोरोना संक्रमण देखिएको छ…
-
कोरोनाको महामारीमा हातेमालो
दमौली खबर संवाददातादमौलीका बैंकहरुको साझा संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरेको छ । व्यास नगरपालिकाले व्यास ३ स्थित पुरानो कृषि विकास बैंकको भवनमा निर्माण गरेको आईशोलेसनमा रहेका…
-
स्वमूल्याङ्कन नतिजामा नगरपालिका भन्दा गाँउपालिकाको राम्रो
दमौली खबर संवाददातास्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा तनहुँको म्याग्दे गाउँपालिका प्रथम भएको छ । भने व्यास नगरपालिका दोस्रो भएको छ । म्याग्दे गाउँपालिकाले जिल्लाका तहहरुमध्ये सर्वाधिक ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम, व्यास नगरपालिकाले…
-
‘खोप देउ, नभए किन्ने वातावरण मिलाउ’
दमौली खबर संवाददातातनहँुका स्थानिय तहहरुले कोरोनाविरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेका छन् । सरकारले नै कोभिडविरुद्धको खोप ल्याउन नसकिरहेका बेला पछिल्लो समय स्थानीय तहले खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिरहेका छन् ।…
-
टोल टोलमा स्वास्थ्य स्वयंसेवक
दमौली खबर संवाददाताहोम आईसोलेसनमा रहेका कोरोना संक्रमितको अवस्था बुझन र अप्ठेरोमा परेकालाई सघाउन भन्दै शुक्लागण्डकी नगरपालिका ८ ले टोल टोलमा स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ ।विज्ञहरु अनि सामाजिक संजालमार्फत आएको सुझावअनुसार १८ जना स्वास्थ्य स्वयंसेवा…
-
पिसिआर रिपोर्ट आउन ढिलाई
दमौली खबर संवाददाताजिल्लाको भानु नगरपालिका वडा नं १ साँखेटारकी करिब २५ वर्षीया महिलाको दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । केही दिन अघि ज्वारो आएपछि भानुको पुरनडिहीस्थित नगर अस्पतालमा भर्ना गरिएको थियो । उक्त…
-
क्षेत्री समाजद्धारा स्वास्थ्य सामग्री सहयोग
दमौली खबर संवाददाताक्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति तनहुँले तनहुँका विभिन्न अस्पतालहरू लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को रोकथामका लागि सहयोग पुगोस भनेर आफूहरुले सहयोग गरेको क्षेत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारीले…
-
महामारीमा व्यवसायीको सक्रियता
दमौली खबर संवाददाताकोभिड १९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा जिल्लाका व्यवसायीको सक्रियता निकै बढेको देखिन्छ । तनहँु उद्योग वाणिज्य संघ अन्तर्गत रहेका ईकाइहरुले सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् । ईकाइहरुले कोभिड…
-
झन्झट बाट मुक्त भएकोमा केही गुनासो रति भर छैन- सांसद खान
दमौलीमाधव नेपाल पक्षकी निवर्तमान सांसद कलिला खान्ले आफुलाई पार्टीले कारबाही गरेकोमा गुनासो रति भर पनि नरहेको सामाजिक संजाल फेस्बुकमा लेखेकि छन् । उनले प्रधानमन्त्रीलाई बिश्वासको मत नदिएकोमा कारबाही गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छिन् ।…