समाचार
news
-
रगत अभाव टार्न रक्तदान
दमौली खबर संवाददाताकोरोना संक्रमणले गर्दा रगत संकलन कार्य लगभग ठप्प जस्तै छ । यसैले अस्पतालमा बिरामीहरूले समयमा रगत पाउन धौधौ पर्ने गरेको छ । त्यसैले रगत अभावमा अकालमा बिरामीको मृत्यु नहोस् भनेर दमौलीका युवाहरू महामारीको…
-
तनहँुसुरमा जन्मिएका कृष्णचन्द्र बने गण्डकी प्रदेशको मुख्यमन्त्री
दमौली खबर संवाददातागण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । वैशाख २९ मा दोस्रोपटक…
-
नागरिकले चुनेका प्रतिनिधिले नै बिगारेको देश : देश बनाउन कस्तो हुनुपर्छ हाम्रो भूमिका ?
मी यस्तो देशका नागरिक हौँ, जहाँ पीएचडी डाक्टर, प्रोफेसर, इञ्जिनीयर, अर्थशास्त्री, पत्रकार, बैंकर साथै अन्य पेशामा आबद्ध पढेलेखेका नागरिकहरू एसएलसी फेल भएका र मन्द बुद्धि भएका नेतालाई भोट हालेर सुन्दर भविष्यको कल्पना गर्दछौँ । जसको…
-
गृहमन्त्रीमा गण्डकीका खगराज नियुक्त
दमौली खबर संवाददाता नेपाल सरकारको गृहमन्त्रीको रुपमा गण्डकी प्रदेशबाट खगराज अधिकारी नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै अधिकारीलाई गृहमन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् । वि.सं २०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसंगै…
-
तनहुँ समाज यूकेले जिल्लामा स्वास्थ्य सामग्री पठाउँदै
दमौली खबर संवाददातातनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा…
-
कोरोना संक्रमीत बोक्दै गाँउपालिका अध्यक्ष
दमौली खबर संवाददातागत जेठ २४ गते कोरोना संक्रमण पुष्टि भए पछि बन्दिपूर गाँउपालिका वडा नं ४ का एक दम्पत्ती होमआईशोलेसनमा बसेका थिए । बुधबार श्वास प्रश्वासमा समस्या भएपछि छटपट्याएका थिए । दम्पत्तीका परिवार र छिमेकी…
-
हाल सम्मकै न्यून संक्रमित फेला
दमौली खबर संवाददातातनहँुमा मंगलबार पाँच जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका एक महिला र चार पुरुषमा संक्रमण फेला परेको हो । यो तथ्याङक हाल…
-
पाको उमेरकाले लगाए भेरोसेल खोप
दमौली खबर संवाददाताव्यास नगरपालिका वडा नं ५ कन्टारका ६४ वर्षीय तारा खनाल हतारहतार गदै साँझको साढे चार बजे कोरोना भाइरसविरुद्धको खोप लगाउन पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । खोप लगाए पछि खनाल खुशी छन् ।…
-
व्यासका ८० प्रतिशत संक्रमित होमआइशोलेसनमा
दमौली खबर संवाददाताजिल्लाको सदरमुकाम स्थित रहेको व्यास नगरपालिकामा झण्डै दुई सय बराबर सक्रिय कोरोना संक्रमित रहेका छन् । व्यास नगरपालिकाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार व्यासमा हाल एक सय ८९ सक्रिय सन्क्रमित रहेका छन ।…
-
थपिए ७० नयाँ संक्रमित
दमौली खबर संवाददातापछिल्लो २४ घन्टामा तनहुँमा ७० जना नया कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका ३० महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै…