समाचार

news

  • कोरोना राहत कोषमा सुर्य नेपालको ५० लाख

    दमौली खबर संवाददातातनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ७ स्थित सेराटारमा अवस्थित बहुराष्ट्रिय सुर्य नेपाल प्रालिले जिल्लाका दुई स्थानिय पालिकालाको कोरोना राहत कोषमा ५० लाख रुपैया सहयोग गरेको छ । कम्पनीले शुक्लागण्डकी नगरपालिकाको कोरोना राहत कोषमा…

  • घिरिङका किसान अदुवा र बेसारखेतीतर्फ आकर्षित

    राष्ट्रिय समचार समितितनहुँको घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गदै आएका छन् । शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गर्नुभएका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन् । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने…

  • कांग्रेसमा महाधिवेसन लहर : तनहुँमा पनि बढ्दै सरगर्मी

    दमौली खबर संवाददाताअहिले देशभर नेपाली काँगे्रसको चौधौं महाधिवेसनको सरगर्मी चल्न थालेको छ । केन्द्रीय महाधिवेसनका लािग चर्चा भैरहेको बेला जिल्लामा पनि अधिवेसनको माहोल सिर्जना हुन थालेको छ । काँगेस्रको अधिवेसनको मिति नजिकिएपछि जिल्लाका नेताहरु बिस्तारै…

  • जन्मदिनमा मात्र भानुको जन्मथलोमा चलहपहल

    सविन लामिछाने‘भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो ।नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।घाँसी दरिद्रि घरको तर, बुद्धि कस्तो ।मो भानुभक्त धनी भइकन आज यस्तो ।। भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो…

  • पृथ्वीराजमार्गमा अजङ्गको ढुङ्गा

    दमौली खबर संवादातापृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाँउपालिका वडा नं १ स्थित बरचौरमा सुख्खा पहिरो खसेको छ । शनिबार बिहान ४ बजे पहिरो सँगै राजमार्गको बीचमा अजङ्गको ढुङ्गा समेत खसेको छ । पहिरो खसेपछि राजमार्ग चार…

  • २३ कोरोना संक्रमित फेला

    दमौली खबरपछिल्लो २४ घण्टामा तनहुँका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका १० महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लाका ८३ जनामा…

  • विद्यार्थीले बुझे नयाँ किताब, विद्यालय खुल्ने टुङ्गो छैन

    दमौली खबर संवाददाताकक्षा ५ उत्तिर्ण गरेर ६ मा भर्ना हुन विद्यालय पुगेका व्यास ६ वादीका रमेश कुवंर झोलाभरी नयाँ किताब बोकेर घर फर्किए । ईन्दु माध्यमिक विद्यालयमा भर्ना भएर रमेशले झोलाभरी किताब पाउँदा दंग परे…

  • गाँउका बाटोमा खसेका पहिरो अझै हटेन

    दमौली खबरपछिल्लो साता लगातार परेको भिषण बर्षाले तनहुँमा ठुलो धनजनको क्षति भएको छ । पहिरोमा परि दुई जनाले ज्यान गुमाएका छन् भने १३ जना घाईते भए । जिल्लाका १० वटै पालिका बाढी पहिरोबाट प्रभावित छन्…

  • बाढीपहिरो प्रभावितलाई तनहुँ रेडक्रसको सहयोग

    दमौली खबर संवाददाताकेही साता अघि आएको भिषण बर्षाले तनहुँमा ठुलो धनजनको क्षति भएको छ । पहिरोमा परि जिल्लामा दुई जनाको मत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बाढीले बगाएका एक वृद्ध अझै…

  • साधारण जीवन, सुन्दर जीवनको पक्षमा

    फल्ने ताजा फलफूलभन्दा भाटभटेनी बाट आएको एप्पल जुस, अरेन्ज जुस नै मिठो हुन थाल्यो। साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्री र अरू थुप्रै चाडपर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो लाग्न थाल्यो ।

Back to top button