समाचार
news
-
गाँजासहित दुई युवा पक्राउ
दमौली खबर साउन १०, दमौली । आँबुखैरेनीको पुलजिपबाट ठुलो परिणामको प्रतिबन्धित गाँजासहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुग्लिन बस्ने २५ बर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ…
-
काँगे्रसको तल्लो तहका सबै अधिवेशन स्थगित
दमौली खबरसाउन १०, दमौली । नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । हिजो बसकेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनलगायत सबै तहका अधिवेशन…
-
निष्ठावान्लाई अपमान ! डोबाटेले बधाई पाए मन्त्री पाएनन्
दमौली खबर संवाददातासाउन १०, दमौली । नयाँ सरकार गठन भएको करिब डेढ महिनापछि गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गठबन्धनबाट बनेको सरकारको मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको थियो । नयाँ सरकारमा…
-
काङ्ग्रेस पूर्व सहमहामन्त्री जोशीले भने – केही व्यक्तिको स्वार्थले सच्चा कार्यकर्ता महाधिवेशनबाट विमुख
२०७८ । ४ । ७ काठमाण्डौ मेरो आहवान आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू, नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन हुदैछ । तनहूँ जिल्लामा लामो समयदेखि नेपाली काङ्ग्रेसमा सक्रीय रही प्रजातन्त्रको स्थापना र नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा धेरै साथीहरूले…
-
उज्यालो घरका बालबालिकालाई लियोको वर्षभर पुग्ने शैक्षिक सामग्री सहयोग
दमौली खबरसाउन ०८, दमौली । लियो क्लब अफ तनहुँले व्यास १० बैरेनीमा रहेको अनाथालय उज्यालो घरका बालबालिकालाई वर्षभर पुग्ने शैक्षिक सामग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रम गरि ती सामग्री उज्यालो घरका बालबालिकालाई हस्तान्तरण…
-
जोन्सन एण्ड जोन्सन खोप : एक पटक लगाएपछि ढुक्क !
दमौली खबरसाउन ०८, दमौली । व्यास नगरपालिका वडा नं २ का ५३ वर्षीय धनबहादुर थापा हतारहतार गर्दै विहान ११ बजे कोरोना भाइरसविरुद्धको खोप लगाउन केराबारी आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । खोप लगाए पछि थापा खुशी…
-
स्वार्थका कारण हजारौं कार्यकर्ता महाधिवेशनबाट बिमुख : नेता जोशी
दमौली खबर संवाददातासाउन ०८, दमौली । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गुनासो गरेका छन् । उनले ठूलो संख्यामा नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगरेर महधिवेशनबाट विमुख गराएको आरोप…
-
बीपीको सम्झनामा वृक्षरोपण
दमौली खबर संवाददातासाउन ०७, दमौली । नेपाली कांग्रेस तनहुँले संस्थापक नेता बीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा तनहँु जिल्लाभर बिभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको स्मृतिमा बुधबार सरसफाइ, वृक्षरोपण…
-
नेतृत्व खोज्दै काँगे्रसमा महिला
सबिन लामिछानेसाउन ०७, दमौली । साउन १२ गतेबाट नेपाली काँगे्रसको वडा तहको अधिवेसन सुरु हुने भएकाले चोक चोकमा अहिले कांग्रेसको महाधिवेसनबारेमा बहस सुरु भएको छ । साउन १६ गते गाउँ–नगर अधिवेसन, साउन २० गते प्रदेशसभा…
-
वीपी कोइराला र आजको कांग्रेस, कहाँ चुक्यो कांग्रेस ? कांग्रेस नेता एवम पूर्व मन्त्री गोविन्दराज जोशीसंग छलफल
वीपी कोइराला र आजको कांग्रेस, कहाँ चुक्यो कांग्रेस ? अबको नीति र नेतृत्व कस्तो ? कांग्रेस नेता एवम पूर्व मन्त्री गोविन्दराज जोशीसंग छलफल