समाचार

news

  • मास्क लगाउन छाड्दै नागरिक, सचेत बनाउँदै प्रहरी

    दमौली खबर संवाददाता भदौ ६, दमौली । कोरोना संक्रमणको दर फेरि उकालो चढ्दै गर्दा नागरिकहरुले भने सुरक्षाका मापदण्ड अपनाउन छाडेका छन् ।जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका…

  • दुई दिनमा ५८ संक्रमित थपिए

    दमौली खबर संम्बददाता भदौ ६, दमौली । पछिल्लो दुई दिनमा तनहुँमा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार ३५ जना र शनिबार २३ जनामा संक्रमण…

  • तनहुँका स्थानीय तहमा मनपरि खर्च

    सविन लामिछाने भदौ ६, दमौली । तनहुँका स्थानिय तहले आफनो मनपरि ढङग्बाट खर्च गरेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका १० वटा स्थानिय तहले एक वर्षमा ३४…

  • स्थानीय तहका प्रकोप प्राथमिकीकरणमा बाढीपहिरो

    कृष्ण न्यौपाने भदौ ४, दमौली । तनहुँका १० वटै स्थानीय तहले जोखिम प्राथमिकीकरणमा बाढीपहिरो नियन्त्रणलाई सूचीकृत गरेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ का लागि तयार गरिएको प्रतिवेदनमा सबै पालिकाले प्रकोपको प्राथमिकीकरण…

  • ६ महिना भित्रै प्रदेशवासी सबैलाई निशुल्क खोप : मुख्यमन्त्री पोख्रेल

    दमौली खबर संवाददाता भदौ ४, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले ६ महिना भित्रै प्रदेशवासी सबैलाई खोप दिने विश्वास व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले जिल्लाका कार्यालय प्रमुखसँग दमौलीमा आयोजना गरेको…

  • अध्यादेशको विरोधमा प्रदर्शन

    नेकपा एमाले विभाजन गर्ने उद्धेश्य सहित सरकारले ल्याएको अध्यादेशको विरोधमा राष्ट्रिय युवा सङ्घ तनहुँले दमौलीमा विरोध प्रदर्शन गरेको छ । तस्बिर : दमौली खबर

  • फुट्यो एमाले, नयाँ पार्टीको नाम– एमाले समाजवादी, अध्यक्ष– माधव नेपाल

    दमौली खबर संम्बददाता भदौ ३, दमौली । देशको सबै भन्दा ठुलो पार्टी नेकपा एमाले विधिवत विभाजन भएको छ । एमाले विभाजन गरेर बनाइएको नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ भने अध्यक्ष माधव नेपाल…

  • दुईको मृत्यु, थपिए २६ संक्रमित

    दमौली खबर भदौ ३, दमौली । बुधबार कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र व्यासका दुईको मृत्यु भएको हो । शुक्लागण्डकी–७ का ५२ वर्षीय पुरुषको…

  • सुध्रिएन नगरपालिकाको वातावरण, लाखौं रकम स्वाहा !

    दमौली खबर संवाददाता भदौ ३, दमौली । जिल्लाको सदरमुकाम दमौलीबाट दैनिक १० देखि १२ टन फोहोर निस्कने गर्दछ । व्यास नगरपालिकाले फरक फरक बारमा कुहिने र नकुहिने फोहोर उठाउने गर्दछ । व्यास १ चारकुनेस्थित रामदेव…

  • थपिए ५६ संक्रमित

    दमौली खबर संम्बददाता भदौ २, दमौली । तनहुँमा मंगलबार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५६ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–४ की ५१ वर्षीया महिला रहेकी छन् । उनको…

Back to top button