समाचार
news
-
व्यास पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको ज्यान गया
दमौली खबर संवाददाता तनहुँ, कार्तिक १ तनहुँको व्यास नगरपालिकामा डेङ्गुबाट झण्डै पाँच हजार विरामी भएका छन् भने पाँच जनाको मृत्यु भईसकेको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेङ्गुको सङ्क्रमण हुनका साथै पाँच जनाको…
-
आज देखि दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुँदै
दमौली खबर समवाददाता दमौली,कार्तिक १ आज देखि दमौलीमा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुँदै छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा हुने भएको हो । व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन…
-
व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुँदै
दमौली खबर संवाददाता दमौली, कार्तिक १ व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको…
-
तनहुँमा प्रहरी दिवस मनाईयो अमर प्रहरी, जग्गादाता र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान
दमौली खबर संवाददाता दमौली, कार्तिक १ गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने मुल नाराका साथ ६८ औं प्रहरी दिवस तनहुँमा मनाईएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यतामा…
-
साँजामा गरिएको दन्त शिविरबाट ४० जना लाभान्वित
दमौली खबर संवाददाता दमौली, असोज २९ व्यास नगरपालिका–६ साँजा स्थित रत्नज्योति आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरिएको छ । व्यास नगरपालिका–४ भोर्लेटारचोक, दमौली स्थित ढोरवाराही डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा शनिबार शिविर गरिएको हो ।…
-
प्रतिष्ठानद्धारा आयोजित रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता दमौली, असोज २९ गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्धारा आयोजित रचना वाचन तथा वडादशैं, तिहार, छड, इद, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको वरिष्ठ साहित्यकार तथा व्यासका अध्यता काशीनाथ…
-
व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुँदै
दमौली खबर संवाददाता दमौली, असोज २९ व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका…
-
नक्कली नोट प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा
दमौली खबर संवाददाता तनहुँ, असोज २५ गते नक्कली नोटको प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा परेका छन् । व्यास नगरपालिका–१ गल्वुवेशी र बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट मङ्गलबार पक्राउ परी प्रहरी खोरमा परेका हुन् ।…
-
आज देखि दोस्रो पाटन महोत्सव सुरु हुने गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री आलेले उद्घाटन गर्ने
दमौली खबर संवाददाता दमौली, असोज २४ व्यास नगरपालिका –५ पाटनमा आज देखि दोस्रो पाटन महोत्सव हुने भएको छ । असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म चल्ने महोत्सवको सबै तयारी पुरा भएको मुल समारोह समितिका अध्यक्ष…
-
हुलाक कार्यालयमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव
दमौली खबर संवाददाता दमौली, असोज २४ गते जिल्ला हुलाक कार्यालय तनहुँमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव रहेको छ । कार्यालयले मंगलबार दमौलीमा गरेको वार्षिक प्रगति सार्वजानिकीरण तथा सरोकारवाला कार्यक्रम सो जानकारी दिईएको हो ।…