समाचार
news
-
पूmल खेतीबाट पढाई खर्चको जोहो गर्दै मित्रता माध्यामिक विद्यालयका विद्यार्थी
दमौली खबर संवाददाता तनहुँ, कात्तिक १५ पढ्ने र पठाउने कार्यक्रम अन्र्गत तनहुँको एक विद्यालयले विद्यार्थीलाई पढ्ने कार्यसँगै कमाउने अवसर पाएका छन् । यसले गर्दा विद्यार्थीले आफ्नो पढाई खर्च आफैले जुटाएका छन् । आँबुखैरेनी गाउँपालिका– १…
-
लोक गायक गुरुङको निधन प्रति पूवमन्त्री जोशीद्धारा दुःख व्यक्त
दमौली खबर संवाददाता दमौली, कात्तिक १५ ठाडो भाका संरक्षणको अभियान्ता तथा लोक गायक देवीबहादुर गुरुङको निधन भएको छ । लमजुङ्गको. सुन्दर वजार निवासी देबी गुरुुङ्गको निधन प्रति नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख…
-
दसैंको ऋण चुत्ता गर्न बालुवामा सुन खोज्दै तनहुँका बोटे समुदाय
दमौली खबर संवाददाता दमौली, कात्तिक ३१ “आयो दसैं ढोल बजाई गयो दशैं ऋण बोकाई” भन्ने नेपाली उखान जस्तै तनहुँको व्यास नगरपालिका –१०, बोटेगाउँ, कुमालटारीका बोटे समुदायहरु दशैंमा लागेको ऋण तिर्न बालुवा सुन खोज्न नदी किनारतर्फ…
-
बढी भाडा लिने कारबाहीमा
दमौली खबर संवाददाता तनहुँ, कात्तिक ३१ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यात्रुसँग बढी भाडा लिने सवारीका सञ्चाकलाई कारबाही गरेको छ । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १२ सवारी साधनलाई कारबाही…
-
अरिङ्गालले टोक्दा चिलेर भानुमा एकको मृत्यु एक घाईते
दमौली खबर संवाददाता तनहुँ, कात्तिक ३१ गते तनहुँको भानु नगरपालिकामा अरिङ्गाले टोक्दा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । वडा नम्बर– ७ रम्गाटार स्थित जङ्गलमा आईतबार राती ११ः५५ अरिङगाल पोल्ने क्रममा…
-
ता जोशीद्धारा काफ्लेको स्वास्थ्य अवस्थाबारे जानकारी
दमौली खबर संवाददाता दमौली, कात्तिक ३१ बिरामी अवस्था रही उपचार गरिहनु भएका कांग्रेसका पुराना नेता व्यास नगरपालिका –४ निवासी नरनाथ काफ्लेको स्वास्थ्य अबस्थाको बारेमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृह मन्त्री गोविन्दराज जोशीले जानकारी लिनु…
-
थामिएन व्यास नगरपालिकामा डेङ्गुको संक्रमण छ को मृत्यु, पाँच हजार पाँच सय बिरामी
दमौली खबर संवाददाता तनहुँ, कात्तिक ३१ गते तनहुँको व्यास नगरपालिकामा डेङ्गुको संक्रमण थामिएको छैन । रोग नियन्त्रणमा आउन नसक्दा ६ को मृत्यु भएको छ भने झण्डै पाँच हजार पाँच सय जना विरामी भएका छन् ।…
-
मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग
२३औं पिपुल थिएटर भिलेज, उडिसा भारतमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा नेपालबाट सहभागी हुने टोलीलाई मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग गरेको छ । फाउण्डेशनको तर्फबाट अध्यक्ष ओमराज श्रेष्ठले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीका सदस्य आकाश अधिकारीलाई…
-
सुरु भयो व्यास गुफा परिशरमा एक महिने हिन्दु महामिलन पर्व
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २ गते व्यासभूमि दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित एक महिने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व मङ्गलबारबाट सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल…
-
डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न रेडक्रसद्धारा दमौलीमा सचेतना कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २ रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पछिल्लो समयमा डेङ्गु सङ्क्रमणको नियन्त्रण र रोकथामको अभियानमा…