स्वास्थ्य
-
भोली देखि तनहँुमा लकडाउन
दमौली खबर संवाददाताकोरोनाको महामारी बढेपछि तनहँुमा स्थानीय प्रशासनले बुधबार राती १२ बजे देखि लकडाउन घोषणा गरेका छन् । सूचनामा निषेधाज्ञा भनिए पनि प्रकृति भने पोहोरकै लकडाउनको जस्तै छ ।लकडाउन वैशाख महिनाभर लागु हुनेछ…
-
पत्रकारलाई स्वास्थ्य सामग्री वितरण
दमौली खबर संवाददाता विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्लेबाट माक्स र सेनिटाइजर लगायतका…
-
लकडाउन नजिक तनहँु !
दमौली खबर संवाददाता छिमेकी मुलुक भारतमा दैनिक झन्डै ३ हजार हाराहारीमा मानिसको मृत्यु भएकोे समाचारसँगै शव सामूहिकरुपमा जलाएको तस्बिर सामाजिक सञ्जालमा यतिखेर भाइरल छ । सीमा नाका खुला रहेको नेपालमा पनि कोभिड–१९ ले…
-
थलिएपछि मात्रै परीक्षण स्टोरमै थन्कियो पिसिआर मेशिन
दमौली खबर संवाददाता व्यास ७ का विष्णु आर्चायको जिउ कटकटी दुख्न थाल्यो। ज्वरो आयो, टाउको पनि दुख्न थाल्यो। मुख सुख्खा हुने, खान मन नलाग्ने जस्ता समस्या बढ्दै गयो। सात दिनसम्म यस्तै समस्याले सतायो।…
-
उकालो लाग्दै कोराना सङ्क्रमण दर
दमौली खबर संवाददातातनहँुमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था बढ्दै रहेको देखाएको छ । हाल जिल्लामा ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लाको १० वटै स्थानिय तह मध्ये व्यासमा सबै…
-
व्यासमा चार घण्टा मात्र बैंक खुल्ने !
दमौली खबर संवाददाता जिल्लाको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टा मात्रै खुल्ने भएका छन् । कोरोनाको प्रकोप बढ्दै गएपछि जोखिम कम गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तिय…
-
स्कुटरको बेक्र फेल हुदाँ दुईको मुत्यु
दमौली खबर संवाददाता जिल्लाको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ बेक्र फेल भएर अनियन्त्रित भई स्कूटर पल्टिँदा दुइ जनाको ज्यान गएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर…
-
ऋषिङको धारापानीमा जीप खस्दा महिलाको मृत्यु
दमौली खबर संवाददातादमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ भने १५ जना घाईते भएका छन् । दिउँसो करिब तीन बजे भएको घटनामा ग…
-
कोरोनाको ‘डढेलो’, बल्ल तात्दैछन् स्थानीय सरकार
दमौली खबर संवाददाताकोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमितको संख्या उकालो लागिरहेपछि जिल्लाका स्थानीय तहहरु कोरोनाको जोखिम कम गर्नको लागि बल्ल तातेका छन् । सरकारले तोकेको जोखिमपूर्ण जिल्लाको…
-
‘तपाईको मास्क खै ?’
दमौली खबर संवाददाता जिल्लाको व्यास नगरपालिका वडा नं ३ बिसघरेका रमेश परियार श्रमिक हुन्। उनि दैनिक रुपमा तरिकारी ओसार्ने काममा खटिन्छन् । पृथ्वीराजमार्ग अन्तगर्त जिल्लाको व्यास ४ मा ४–६ जना श्रमिक साईकलरेक्सामा तरिकारी…