स्वास्थ्य
-
रुघाखोकीका बिरामी बढे
दमौली खबर संवाददाता तनहँुमा गर्मी बढेपछि बिरामीको संख्या बढेको छ । गर्मी बढेपछि झाडापखाला र ज्वरोका बिरामीको संख्या बढेको पाइएको छ । गर्मीले खाना नपच्ने हुदा झाडापखालाका लाग्ने गरेको चिकित्सकहरु बताउँछन्। गर्मीले नै…
-
अपाङगता परिचय पत्र वितरण
जिल्लाको व्यास नगरपालिका वडा नं ११ की प्राथना भटराईलाई घ वर्गको अपाङगता परिचयत पत्र प्रदान गदै महिला बालबालिका तथा समाजकल्याण उपशाखाकी अधिकृत राधा आर्चाय साथमा शाखाकी गुनी नेपाली । तस्बिर ः दमौली खबर…
-
दोस्रो मात्राको कोभिड खोप लगाउन सुरु
दमौली खबर संवाददाता कोभिड विरुद्धको दोस्रो मात्राको खोप अभियान मंगलबार देखि सुरु भएको छ । गत माघ १४ देखि २४ तथा फागनु २ देखि १० गतेसम्म खोप लगाएका अति आवश्यक सेवाका कर्मचारी, पत्रकार,वृद्धवृद्धा,…
-
थपिए पाँच सक्रंमित
दमौली खबर संवाददाताजिल्लामा सोमबार पाँच कोरोना संक्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिका र घिरिङ गाँउपालिकामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार लाईफ केयर डायग्नोस्टिक प्रा. ली.…
-
बालबालिकालाई भिटामिन ए खुवाउदै
जिल्लाको व्यास नगरपालिका वडा न ३ अनसन चौतारीमा बालबालिकालाई भिटामिन ए खुवाउदै स्वास्थ स्वयंसेविका । दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएको हो । साथै उनिहरुलाई जुकाको…
-
कोरोनाले धेरै पाठ सिकाएको छ
कोरोनाको दोस्रो लहरको जोखिम देखिन थालेको छ । कस्तो छ तयारी ? हामी तयारी अवस्थामा नै छौं । पहिलाको कोरोनाले हामीलाई धेरै पाठ सिकाएको छ । पहिला कोभिडको बेला विदेशबाट आएका व्यक्तिहरुलाई कहाँ…
-
फोटो बेचेर उपचार
साताभरि धुम्म परेको मौसम शुक्रबार खुल्योे । तुवाँलो मडारिँदाको केही दिनपछि आकाश खुल्दा सबैको मुहारमा खुसीको आभा देखिन्थो । बिहान ११ बजेदेखि व्यास ३ स्थित अनसन चौतारीमा युवाहरु फोटो प्रदर्शनीमा लागेका थिए ।…
-
भिडभाड नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय तनहँुले कोरोना संक्रमण नियन्त्रणका होलीमा सामुहिक रुपमा भेला भई भिडभाड नगर्न आग्रह गरेको छ । भारतसहित विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै प्रशासनले भिडभाड हुने कुनै पनि…
-
अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन गर्न तालिम
नेपाल रेडक्रस सोसाइटी तनहँु शाखाले समावेशी समुदायमा अपाङ्गता भएका व्यत्तिहरुको सशक्तिकरण कार्यक्रम अन्र्तगत अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन सम्बन्धी तालिम दमौलीमा शुभारम्भ भएको छ । कार्यक्रमको उद्घाटन गदै नेपाल रेडक्रस सोसाइटी तनहँु जिल्ला शाखाका…
-
फर्कियो गुमेको खुसी
८२ वर्षीया डल्लीमाया दुलाललाई वर्षौदेखि बायाँ आँखा राम्रोसँग नदेख्ने समस्या थियो। उमेर ढल्किदै गएपछि उनले आँखा देख्नै छाडे। घर छाडेर आँखाको शल्यक्रिया गर्न उनलाई असम्भव थियो। पोखरा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गर्न पैसा थिएन्।…