हेडलाईन
-
दमौली अस्पताललाई एक करोड भन्दा बढी वजेट विनियोजन
दमौली खबर संवाददाता जेठ १० दमौली गण्डकी प्रदेश सरकारले तनहुँको व्यास नगरपालिका वडा ३ स्थित रहेको दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष…
-
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बन्दिपूर गाँउपालिका शिल
दमौली खबर संवाददाता जेठ १० दमौली तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द…
-
सांसद पन्थको प्रश्न– हाछ्युँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?
दमौली खबर संवाददाता जेठ १० दमौली नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै पन्थले प्रधानमन्त्रीले…
-
लकडाउन भरि जिल्ला अदालतमा आएन् महिला हिंसाका मुद्धा
दमौली खबर संवाददाता जेठ १० दमौली विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण देशभर गत चैत्र ११ गतेदेखि गरिएको लकडाउन हालसम्म पनि कायम छ । यस्तो बेलामा देशमा महिला हिंसा बढेको…
-
स्वास्थ्यकर्मी माथी हातपात गर्ने दरै प्रहरी नियन्त्रणमा
व्यास नगरपालिकाको स्वास्थ्य शाखा कर्मचारी हे.अ हरिश्चन्द्र न्यौपाने माथि हातपात गरेको आरोपमा व्यास १ भादगाँउ निवासी भक्त बहादुर दरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउसो दरैले नगरपालिकाको कर्मचारीलाई अभद्र व्यवहार गरेर शाखाको कम्पुटर…
-
युवा व्यावसायी केसीद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
राजेन्द्र परियार असार ८ शुक्लागण्डकीका युवा व्यावसायी जिके साउड सिस्टमका संचालक गम बहादुर केसीले तनहुँका क्रियाशिल संचारकर्मीलाई मास्क र हेण्ड सेनिटाइजर दमौलीमा एक कार्यक्रम बिच हस्तान्तरण गरेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै…
-
क्वारेन्टाइनमा इन्टरनेट र टिभि सेवा
तनहुँको सदरमुकाम दमौलीमा रहेको क्वारेन्टाइनमा व्यास केबल नेटर्वक प्रालिले इन्टरनेट र टिभि सेवा प्रदान गरेको छ । दमौलीको निर्मल माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दिनाचायर्मा सहज होस भनेर इन्टरनेट र टिभि सेवा प्रदान गरेको…
-
कोभिड कोषमा तनहुँ समाज हङकङको १ लाख ५० हजार सहयोग
दमौली खबर संवाददाता जेठ ७ कोभिड १९को संक्रमणबाट बच्न स्थानीय सरकारले बनाएको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपाचर कोषमा तनहुँ समाज हङकङले एक लाख ५० हजार नगद सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना…
-
तनहूँका प्रजिअ लाई खुलापत्र
रविन पौडेल दमौली श्रीमान् प्रमुख जिल्ला अधिकारी एवं संयोजक जिल्ला विपद व्यवस्थापन समिति तथा कोभिड १९ संग सम्बन्धित तनहूँ जिल्ला क्राइसिस म्यानेजमेण्ट सेण्टर सामाजिक दुरी कायम राख्न तथा सुरक्षा सर्तकताका लागि प्रत्यक्ष भेटेर नभएर…
-
खुकुलो बनेको लकडाउन पहुँच नहुनेहरुका लागि महंगो बन्दै, एक महिला बाटैमा सुत्केरी
सविन लामिछाने सरकारले केही हद सम्म खुकुलो पारेको लकडाउन पहँुच नहुनेहरुको लागि महँगो बन्न थालेको छ । शुक्रबारको दिन बन्दिपूर गाँउपालिका वडा नं ५ कल्चोकी २८ वर्षिय ज्योती सुनारलाई एक्कासी ब्यथाले च्याप्यो ।…