हेडलाईन

  • लकडाउनको अबधिमा ३५ जनाले गरे तनहुँमा आत्महत्या

    राजेन्द्र परियार असार ११ दमौली कोरोना सङक्रमण रोकथामका लागि मुलुकभर लागू भएको लकडाउन ९४ औं दिन पूरा भएको छ । लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको छ । अन्य विभिन्न शीर्षकको अपराध पनि रोकिएको…

  • भादगाउँमा दोहोरो नाला निर्माण

    दमौली खबर सम्बाददाता असार ११, दमौली । तनहुँको व्यासनगरपालिका–१ भादगाउँ स्थित मिलन टोलमा सडकको दुबै साइडमा दोहारोे नाला निर्माण गरिएको छ । व्यासनगरपालिकाको रु. ९लाख ५० हजार र उपभोक्ता समितिको रु.४ लाख सात हजार…

  • मरेपछि मात्र स्वाब संकलन !

    दमौली खबर सम्बाददाता असार ११, दमौली । क्वारेन्टाईनमा बसेका व्यक्तिको स्वास्थ्य जाँचमा सरकारले हदैसम्मको लापरबाही र बेवास्ता गर्ने गरेको देखिएको छ । तनहँुको घिरिङ गाउँपालिका वडा नं २ स्थित चन्द्रज्योति माविको क्वारेन्टाइनमा गए राती…

  • संक्रमितको सम्र्पकमा आएकाहरुकोे स्वाब संकलन

    दमौली खबर सम्बाददाता असार ११, दमौली । तनहुँको बन्दिपुर गाउँपालिकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि उनीहरु संग सम्पर्कमा रहेका १०१ जनाको कोरोना परिक्षण गर्न स्वाव संकलन गरिएको छ ।बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि, बन्दिपुर…

  • व्यास नगरपालिकाको बजेट १ अर्ब ५३ करोड, कृषि र भौतिक पूर्वधारमा प्राथमिकता

    दमौली खबर सम्बाददाता असार ११, दमौली । तनहँुको व्यास नगरपालिका कोभिड १९लाई मध्ये नजर गदै आगामी आर्थिक वर्ष ०७७र७८ का लागि चालु आर्थिक वर्ष ०७६÷७७ भन्दा करिब १४ करोड ७४ लाख ३०० रुपैया बढी…

  • हड्खले र गुरुङ व्यासको नगरसभामा सम्मानित

    दमौली खबरर संवाददाता असार १० दमौली कोरोनो भाइरसको महामारीमा क्वारेन्टाईन व्यवस्थापनमा सहयोग पु¥याएको भन्दै व्यासले दुई जनालाई आज नगरसभा परेर सम्मानित गरेको छ । व्यास नगरपालिकाको ३३ औं नगरसभामा आज व्यास १ भादगाँउ निवासी…

  • आइसोलेसनको ब्याथा !

    महा प्रसाद हड्खले बिहान २ बजे मोबाइलमा फोन आएको रहिछ । हतारिएर क्याम्पस गए । ऋषिङ्को क्वारेन्टाइनबाट कोरोना पोजेटिभ देखिएको दुई दिन पछि राती १२ बजे क्याम्पसमा ल्याएर छडिएका भाइले पानी तिर्खा लागेर फोन…

  • व्यास नगरपालिकाको ३३ औं नगर सभामा प्रस्तावित

    [pdf-embedder url=”https://damaulikhabar.com/wp-content/uploads/2020/06/Nagar-Sabha-Budget-Speech-2077-078-Prastabit.pdf” title=”Nagar Sabha Budget Speech 2077 078 Prastabit”]

  • दमौलीका युवाद्धारा जिल्ला प्रशासनको ध्यानाकर्षण

    दमौली खबर संवाददाता जेठ १० दमौली   दमौलीका युवाहरुले जिल्लामा भएका क्वारेन्टिनको व्यवस्थापन सुधार गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाउदै दमोली युवा समुहले क्वारेन्टिन…

  • सुख्या पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब ७ घण्टा पछि सुचारु

    दमौली खबर संवाददाता जेठ १० दमौली सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग करिब ७ घण्टा पछि सुचारु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा…

Back to top button