हेडलाईनUncategorized

क्वारेन्टाइनमा इन्टरनेट र टिभि सेवा

 

तनहुँको सदरमुकाम दमौलीमा रहेको क्वारेन्टाइनमा व्यास केबल नेटर्वक प्रालिले इन्टरनेट र टिभि सेवा प्रदान गरेको छ । दमौलीको निर्मल माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दिनाचायर्मा सहज होस भनेर इन्टरनेट र टिभि सेवा प्रदान गरेको केबलका अध्यक्ष शंकरनारायण श्रेष्ठले दमौली खबर संग बताए । उनले भने क्वारेनटाईनमा लामो समय बस्नु पर्ने हुनाले समय बिताउनको लागि ईन्टरनेट जडान गरिएको हो । श्रेष्ठकै पहलमा क्वारेन्टाइनमा मिनिरल वाटर र आल्मोनाइ एसोसियसन गु्रपद्वारा ९५ हजार बराबरको सामान वितराण गरिएको थियो ।

Show More

Related Articles

Back to top button