हेडलाईन
-
नेता गिरीको निधन प्रति जोशीद्धारा दुःख व्यक्त
दमौली खबर संवाददाता दमौली, भदौ ५ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । शनिवार राती उपचारको क्रममा निधन भएका…
-
शाहसिक छोरीले गरिन् बुवाको किरिया
अस्मिता खनाल दमौली भदौ ५ छोरी किरियामा बस्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई तोड्दै तनहुँकी एक उद्यमीले बुबाको किरिया बस्नु भएको छ । भि धनु राना आफ्नो बुवाको किरियामा बस्नु भएको छ। बुवा लिल बहादुर…
-
तिज गीत प्रतियोगिता सम्पन्न
दमौली, भदौ ४ । कृष्ण जन्मास्टमीको अवसर पारेर एकता आमा समुह व्यास नगर पालिका–७ नरङाद्वारा आयोजित तीज गीत प्रतियोगिता आज सम्पन्न भएको छ । व्यास नगर कार्यपालिका सदस्य निला घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त…
-
केन्द्रीय सदस्य भट्टराईद्धारा उम्मेद्वार बन्ने घोषणा
अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ भदौ ४ गते । नेपाली काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट संघीय तर्फ आफूले टिकट पाउनु पर्ने दाबी गर्नु भएको छ । व्यास…
-
त्रिशक्ति सामुदायिक विद्युत उपभोत्ताको भेला सम्पन्न
रमेश विकल राम्जाकोट, भदौ ४ । त्रिशक्ति सामुदायिक विद्युत उपभोक्ता समितिको उपभोक्ता भेलाले नोकबहादुर विकको अध्यक्षतामा रहेको उपभोक्ता समितिलाई नै आगामि अवधिका लागि निरन्तरता दिने निर्णय गरेको छ । समितिको उपाध्यक्षमा आशा साही, सचिव…
-
धार्मिक पर्यटनको माध्यमबाट तनहुँलाई समृद्ध बनाउन सकिने नेता पौडेलको भनाई
दमौली खबर संवाददाता तनहुँ, भदौ ३ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले तनहुँमा धार्मिक महत्व रहेको स्थान धेरै भएकोले धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनु भएको छ । धार्मिक पर्यटकीय गन्तव्यस्थलको पूर्वाधार…
-
जहाँबाट चुनाव हारेको छु त्यहीबाट जितेर मात्रै मर्न चाहन्छु ः नेता पौडेल
तनहुँ, भदौ ४ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । नेता पौडेलले शुक्रबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै तनहुँको क्षेत्र नम्बर १ बाट आफू निर्वाचनमा…
-
तनहुँमा करेन्ट लागेर पाल्पा निवासी बुबा र छोराको मृत्यु, एक महिला घाईते
दमौली खबर संवाददाता दमौली, भदौ ३ गते । तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर एकै परिवारको दुईको मृत्यु भएको छ भने एक जना घाईते हुनु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ कोत्रे स्थित गुहेखोलामा विद्युतीय…
-
नेपाली काँग्रेस पूर्व सहमन्त्री गोविन्दराज जोशीद्धारा जमुना गुरुङको निधन प्रति दुःख व्यक्त
दमौली खबर संवाददाता दमौली, भदौ ४ । वीपी विचार समाज, क्षेत्र नं.१, तनहुँका सभापति केशरबहादुर गुरुङ शोकमा पर्नु भएको छ । गुरुङको फूपु भानु नगरपालिका–११ रुपाकोट, काफलश्वाँरा निवासी जमुना गुरुङको निधन भएकोले…
-
दक्षिण एसियामै पहिलो पटक बन्दीपुरमा केवलकार भित्रै खाना र सुत्न पाइने
अमरराज नहर्की बन्दीपुर(तनहुँ), भदौ । बन्दीपुरमा पारदर्शी शिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउने भएका छन् । आगामी नयाँ वर्ष २०८० देखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र…