हेडलाईन

  • आदिवासी नगर समन्वयको अध्यक्षमा श्रेष्ठ

    दमौली खबर संवाददाता शुक्लागण्डकी  भाद्र ६  । आदिवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदको अध्यक्षमा तुलसीकुमारी श्रेष्ठ चयन हुनु भएको छ । खैरेनीटारमा सम्पन्न तेस्रो नगर अधिवेशनले चयन गरेको हो  ।समितिका उपाध्यक्षमा कुलकुमार कुमाल,…

  • सुनचाँदी व्यवसायीलाई सम्झाउदै प्रहरी

    लेगौँडा, भदौ, ८ ।  तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र रहेको सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले सतर्क रहन सुझाव दिएको छ । चाडपर्व नजिकिदै गर्दा गहना लगायतका धनमाल चोरीका घटनाहरु बढ्ने हुँदा सतर्क रहन सुझाव दिईएको हो…

  • पौडेलको निधन प्रति पूर्वमन्त्री जोशीद्धारा दुःख व्यक्त

    दमौली खबर संवाददाता दमौली, भदौ ७ । भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन माध्यमिक विद्यालय पूर्वसहायक प्रधानाध्यापक रामचन्द्र पौडेलको ८५ वर्षको उमेरमा निधन भएको छ । पौडेलको शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा उपचारका निधन भएको हो…

  • भानुमै पहिलो पटक स्नाकोत्तर तहको पढाई सञ्चालन गर्न अनुमती

    दमौली खबर संवाददाता दमौली, भदौ ७ । भानु नगपालिका ११ को त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र संकाय  स्नातकोत्तर तहमा सम्बधन प्राप्त गरेको छ । भानु नगरपालिका मै पहिलो पटक सम्बोधन प्राप्त गरेको…

  • बन्द सधैलाई बन्द गरौं

    नेपालमा धेरैले व्यङग्य गरेर भन्ने गर्छन् नेपालमा सफल हुने भनेको बन्द हो । जे माग राखेर जसले बन्द गरे पनि बन्द प्रभाव पूर्ण रुपमा पर्ने गरेकाले पनि यस्तो व्यङ्ग्य गरिएको होला । बलात्कार, विस्फोटक…

  • मेयर कप फुटबल प्रतियोगिताको लागि २७ टिम दर्ता

    दमौली÷५, भदौ यही भदौ ८ देखि १४ गतेसम्म दमौलीको विपी वनबाटिकामा हुने सर्वाधिक राशीको पुरुष खुल्ला फुटबल प्रतियोगिताको उत्साहजनक सहभागिता हुने भएको छ । आईतबार सम्ममा प्रतियोगिताको लागि २७ टिम दर्ता भई सकेको छ…

  • लगत प्रविष्टको लागि नगरपालिका र क्याम्पसबीच सम्झौता

    दमौली खबर संवाददाता दमौली, भदौ ५ । व्यास नगरपालिका र दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसविच भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत प्रविष्टको लागि आईतबार सम्झौता भएको छ ।   प्रविधिमैत्री जनशक्तिको प्रयोग…

  • कैदीबन्दीलाई योग शिविर सञ्चालन गर्न पुरीद्धारा म्याट सहयोग

    दमौली खबर संवाददाता दमौली,  भदौ । जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई योग शिविर सञ्चालन योग गर्नका लागि व्यास ३ निवासी बाबुराम पुरीले २० हजार बराबरको म्याट सहयोग गर्नु भएको छ । कारागारमा रहेका कैदीबन्दीहरुको मानसिक…

  • रोट¥याक्ट क्लव अफ तनहुँको २० औँ पदस्थापन सम्पन्न

    दमौली खबर संवाददाता दमौली, भदौ ५ । रोट¥याक्ट क्लव अफ तनहुँको २० औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ ।  उक्त पदस्थापन कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख एवं क्लवका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेल अपाङ्गता…

  • वरिष्ठ अधिवक्ता गिरीलाई रेडक्रस तनहुँद्धारा बधाई

    दमौली खबर संवाददाता दमौली, ५ भदौ । वरिष्ठ अधिवक्ता बन्न सफल हुनु भएकोमा परशुराम गिरीलाई नेपाल रेडक्रस सोसाईटी तनहुँले सम्मान गरेको छ । रेडक्रस तनहुँको नियमित वैठकमा आईतबार सम्मान गरिएको हो । रेडक्रस तनहुँका…

Back to top button