हेडलाईन
-
राप्रपा नेपाल तनहुँको पुर्नगठन अध्यक्षमा विजयकुमार शाही चयन
बिन्जु अधिकारी दमौली, भदौ ९ । राप्रपा नेपाल जिल्ला कार्य समिति तनहुँले विजयकुमार शाहीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले मंगलबार राजिनामा दिएपछि बिहीबार…
-
दमौलीमा मेयर कप फुटबल प्रतियोगिता शुरु
दमौली, भदौ ९ । प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिता बुधबार देखि दमौलीमा शुरु भएको छ । शितल चोक युथ क्लबद्वारा प्रतियोगिता आयोजना गरिएको सो प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो…
-
शाहसिक आमा चितुवाको मुखबाट खोसिन् छोरालाई
तनहुँ, भदौ ८ गते । तनहुँकी एक शाहसिक महिलाले चितुवाको मूखबाट छोरालाई खोस्न सफल हनु भएको छ । बन्दीपुर गाउँपालिका–१ उपल्लो फाँटमा सुवाश परियारको तीन वर्षिय छोरा शुलभ परियारलाई चितुवाले लगेपछि आमाले खोस्कुन भएको…
-
वडा नम्बर १० मा सरसफाई केन्द्र बनाउने निर्णयको स्थानीयको विरोध
दमौली खबर संवाददाता दमौली, भदौ ८ । व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गली गैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् । सो स्थानमा व्यास…
-
अभिनेता पल शाहको मुद्धाको पेसी भदौ ८ र १५ गते तोकियो
अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ ७ गते । अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्धाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ । नवलपुर जिल्ला अदालतमा ८ र तनहुँ जिल्ला…
-
११ सुत्रिय माग व्यास नगरपालिकालाई ज्ञापन पत्र
दमौली खबर संवाददाता दमौली, ७ भदौ । तनहुँको व्यास नगरपालिकालाई ११ सुत्रिय माग राखि ज्ञापन पत्र बुझाईएको छ । व्यास नगर स्तरीय अखिल नेपाल शिक्षक संघका इन्चार्ज हेमलाल घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष वीरबहाुर…
-
बन्दले तनहुँको जनजीवन प्रभावित
तनहुँ, भदौ ७ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव तनहुँमा परेको छ । बन्दले गर्दा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका भएका थिएनन, बजार,…
-
छोरा र छोरीमा भेदभाव नगरौं
नेपालको कानुनले छोरा र छोरीबीचमा विभेद गर्न पाइदैन तर व्यवहारमा भने लागू हुन सकेको छैन । छोरा र छोरीबीचको विभेदको विभिन्न कारण मध्ये छोरी किरियामा बस्नु हुँदैन भन्ने हो । तर त्यस विभेदलाई छिचोल्नको…
-
तिज भड्किलो तरिकाबाट नमनाउन प्रशासनको आग्रह
मरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ ७ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले महिलाहरुको चाड हरितालिका तिज भड्किलो तरिकाबाट नमनाउन आग्रह गरेको छ । प्रशासनले मङ्गबार सूचना जारी सो आग्रह गरेको हो । …
-
सांसद श्रेष्ठद्धारा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दाबी
दमौली खबर संवाददाता तनहुँ, भदौ ७ गते । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवम् निर्वतमान श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँबाट नै उम्मेद्धवार बन्ने बताउनु भएको छ । । प्रतिनिधी सभा सदस्य…