हेडलाईन
-
डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न रेडक्रसद्धारा दमौलीमा सचेतना कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २ रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पछिल्लो समयमा डेङ्गु सङ्क्रमणको नियन्त्रण र रोकथामको…
-
व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुँदै
दमौली खबर संवाददाता दमौली, कार्तिक १ व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको…
-
तनहुँमा प्रहरी दिवस मनाईयो अमर प्रहरी, जग्गादाता र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान
दमौली खबर संवाददाता दमौली, कार्तिक १ गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने मुल नाराका साथ ६८ औं प्रहरी दिवस तनहुँमा मनाईएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख…
-
प्रतिष्ठानद्धारा आयोजित रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता दमौली, असोज २९ गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्धारा आयोजित रचना वाचन तथा वडादशैं, तिहार, छड, इद, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको वरिष्ठ साहित्यकार तथा व्यासका अध्यता…
-
व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुँदै
दमौली खबर संवाददाता दमौली, असोज २९ व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको…
-
नक्कली नोट प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा
दमौली खबर संवाददाता तनहुँ, असोज २५ गते नक्कली नोटको प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा परेका छन् । व्यास नगरपालिका–१ गल्वुवेशी र बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट मङ्गलबार पक्राउ परी प्रहरी खोरमा परेका हुन्…
-
आज देखि दोस्रो पाटन महोत्सव सुरु हुने गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री आलेले उद्घाटन गर्ने
दमौली खबर संवाददाता दमौली, असोज २४ व्यास नगरपालिका –५ पाटनमा आज देखि दोस्रो पाटन महोत्सव हुने भएको छ । असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म चल्ने महोत्सवको सबै तयारी पुरा भएको मुल समारोह समितिका…
-
हुलाक कार्यालयमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव
दमौली खबर संवाददाता दमौली, असोज २४ गते जिल्ला हुलाक कार्यालय तनहुँमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव रहेको छ । कार्यालयले मंगलबार दमौलीमा गरेको वार्षिक प्रगति सार्वजानिकीरण तथा सरोकारवाला कार्यक्रम सो जानकारी दिईएको हो…
-
व्यास नगरपालिकाले डेंगुको नियन्त्रण तथा रोकथामको लागि औषधी छर्किने
दमौली खबर संवाददाता दमौली, २३ तनहुँको व्यास नगरपालिका डेंगु संक्रमणको उच्च जोखिम परेपछि नियन्त्रण तथा रोकथामको लागि औषधी छर्किने भएको छ । व्यास नगरपालिका भित्र हाल सम्म पनि डेङ्गुको असर नघटेको हुदाँ औषधी छकिर्ने…
-
दमौली अस्पतालमा स्क्रव टाइफसका पाँच जना बिरामी भेटिए सर्तक रहन स्वास्थ्य कार्यालय तनहुँको आग्रह
दमौली खबर संवाददाता दमौली, असोज २२ तनहुँमा पहिलो पटक स्क्रव टाइफसका बिरामी भेटिएका छन् । दमौली अस्पतालमा गरिएको रगत परीक्षणका क्रममा पाँच जना स्क्रव टाइफसका बिरामी भेटिएका हुन् । दमौली अस्पतालमा शुक्रबार १४ जनाको…