हेडलाईन
-
रोकिएन तनहुँमा डेङ्गुको संक्रमण, थप एक महिलाको मृत्यु
दमौली खबर संवाददाता तनहुँ ,असोज २२ गते तनहुँमा फैलिएको डेङ्गुको संक्रमणलाई नियन्त्रण तथा रोकथाम नहुँदा डेङ्गुबाट थप एक महिलाको निधन भएको छ । व्यास नगरपालिका–२ दमौली निवासी ३४ वर्षिया बिना श्रेष्ठको निधन भएको हो…
-
तनहुँमा चार हजार भन्दा बढीमा डेङ्गुको सङ्क्रमण, चार जनाको मृत्यु
दमौली खबर सम्वाददाता तनहुँ, असोज २१ गते तनहुँमा डेंगु रोग बिरुद्ध अभियान सञ्चालन गरिएको भएपनि नियन्त्रणमा आउन सकिएको छैन । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ उच्च जोखिममा परेको छ । चार हजार भन्दा…
-
डेङ्गु नियन्त्रण गर्न तनहुँ रेडक्रसले थाल्यो अभियान
दमौली खबर संवाददाता तनहुँ, असोज १९ गते रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पछिल्लो समयमा डेङ्गु सङ्क्रमणको नियन्त्रण र…
-
शुक्लागण्डकीमा रास्वपाको विशाल खुला सभा हुने सभापति लामिछानेद्धारा सम्बोधन गरिने
दमौली खबर संवाददाता तनहुँ, असोज १८ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तनहुँ आउनुहुने भएको छ । यहि असोज २२ गते शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा हुने क्षेत्रीय विशाल खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने सहितका…
-
दमौली अस्पताललाई चुस्त र दुरुस्त राख्न तथा जनताको भरोसा कायम राख्ने काम गर्न प्रजिअ रिजालद्धारा निर्देशन
दमौली खबर संवाददाता दमौली, असोज १८ तनहुँका प्रमुख जिल्ला छविलाल रिजालले मंगलबार दमौली अस्पतालको अनुगमन गर्नु भएको छ । त्यस क्रममा प्रजिअ रिजालले दमौली अस्पतालको आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरुस्त राख्न कुनै पनि कसर बाँकी…
-
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँ गण्डकी प्रदेश प्रथम
दमौली खबर संवाददाता तनहुँ, असोज १८ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ । विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा केन्द्र प्रथम भई पुरस्कार हात पारेको छ ।…
-
छाब्दी वाराही सहकारी नमुना सहकारी बन्दै
दमौली खबर संवाददाता दमौली, असोज १५ व्यास नगरपालिका–१ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी नमुना सहकारी बन्न सफल भएको छ । नयाँ व्यवस्थापनले कुशलतापूर्वक हाँकी संकटमा परेको सहकारीलाई नमुना बनाउन सफल भएको…
-
विश्व मुटु दिवसमा आश्रमका जेष्ठ नागरिको स्वास्थ्य परिक्षण गरिने
दमौली खबर संवाददाता दमौली, असोज १२ नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले शुक्रबार विश्व मुटु दिवसको उपलक्ष्यमा व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रितहरुको मुटुको जाँच तथा रक्त परिक्षण गर्ने भएको छ…
-
तनहुँमा डेङ्गुबाट दुई हजार सङ्क्रमित, चार जनाको मृत्यु नियन्त्रण तथा रोकथामको लागि प्रशासनद्धारा पहल कदमी
दमौली खबर संवाददाता तनहुँ, असोज १० तनहुँ डेङ्गुको प्रकोप उच्च जोखिममा परेको छ । मङ्गलबार सम्ममा डेङ्गुबाट चार जनाको मृत्यु भईसकेको छ भने झण्डै दुई हजार जना सङ्क्रमित भएका छन् । जिल्ला उच्च जोखिममा…
-
गोविन्दराज जोशीको पहलमा हस्पिटल बनाउँछु भन्दा बन्न दिईएन जिल्लमा डेङ्गुको प्रकोप फैलिँदा स्तरीय अस्पतालको अभाव हुँदा जिल्लावासी पिडामा
दमौली खबर संवाददाता तनहुँ, अशोज ९ गते तनहुँमा डेङ्गुको प्रकोप फैलँदै गएको प्ररिप्रक्षमा जिल्ला सुविधा सम्पन्न अस्पतालको अभाव खड्किन पुगेको छ । जसका कारण तनहुँका विपन्न जनताहरु औषधी उपचारको अभावमा दिनप्रतिदिन ज्यान गुमाउन परिरहेको…