हेडलाईन
-
एकिकृत समाजवादीको जिल्ला अध्यक्षमा कार्की
तनहुँ, भदौ १२ । नेकपा (एकिकृत समाजवादी) जिल्ला कार्य समिति तनहुँको अध्यक्ष श्रीराम कार्की चयन हुनु भएको छ । आईतबार सम्पन्न विशेष अधिवेशनले चयन हो । उपाध्यक्ष मनुमाया श्रेष्ठ , थमन आले, सचिवमा दुर्गाकुमार…
-
श्रेष्ठद्धारा काँग्रेसको कुनै पनि कार्यक्रममा भाग नलिने घोषणा
दमौली खबर संवाददाता दमौली, भदौ ११ । नेपाली काँग्रेस केही जिल्ला स्तरका नेताहरुले नेपाली काँग्रेसको कुनै पनि कार्यक्रममा भाग लिएका छैनन् । सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा भाग नलिएपछि तनहुँमा काँग्रेसलाई घोषित संघ तथा…
-
प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई
तनहुँ, भदौ ११ गते । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुट्नुभएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते…
-
शिव पाञ्चायन माविमा शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यशाला सञ्चालन
दमौली, भदौ ११ व्यास नगरपालिका–३ देउरालीनगर, दमौली स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयमा परिवर्तित पाठ्यक्रम प्रबोधिकरण तथा शिक्षकको पेशागत दक्षता अभिवृद्घि सम्बन्धि कार्यशाला शुक्रबारबाट सञ्चालन गरिएको छ । कार्याशाला तीन दिन सम्म सञ्चालन हुने विद्यालयले…
-
मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न
मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । तनहुँ जिल्लाको आबुखैरेनीमा आज सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।…
-
शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुसँग अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, भदौ ११ व्यास नगरपालिका वडा नं. ५ को कार्यालयले सामुदायिक विद्यालयहरुको आधारभूत विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुसँग बिहिबार अन्तरक्रिया गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न अन्तरक्रिया गरिएको हो । वडामा…
-
काँग्रेस तनहुँद्धारा एकलौटी ढंगले अघि बढ्ने संकेत
दमौली खबर संवाददाता तनहुँ, भदौ १२ गते । नेपाली काँग्रेस तनहुँले पाटीसँग असतुष्ट पक्षसँग एकलौटी ढंगबाट अघि बढ्ने संकेत गरेको छ । वार्ता र संवादको प्रक्रियाबाट विभिन्न कारणबाट पार्टीबाट अलग भएकालाई मूलधारमा ल्याउनु पर्नेमा…
-
दमौली अस्पताललाई जग्गा प्राप्त
दमौली, भदौ १३ तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताललाई जग्गा प्राप्त भएको छ । अस्पताल विकास समितिले लामो समय देखि जग्गा प्राप्तीको लागि पहल कदमी गरिरहेको भएपनि बल्ल सफलता मिलेको हो । कृषि तथा…
-
रोकिएन बन्दीपुरमा चितुवा आतङ्क घरमै आएर बालबालिका माथि आक्रमण गर्न थाल्यो
तनहुँ, भदौ ९ । बन्दीपुर गाउँपालिका वडा नम्बर १ र ४ मा चितुवा आतंक रोकिएको छैन । चितुवाले घरमै आएर निरन्तर बालबालिका माथि आक्रमण गर्ने क्रम बढेको छ । बुधबार साँझ पनि नरभक्षी चितुवाले…
-
भोकमरीबाट जोगिन बैलेमा सचेत रहन आग्रह कमला अधिकारी
दमौली, भदौ ९ । नेपालमा कृषि पेशालाई उपेक्षिक गर्ने कार्य रोकेर भोकमरीबाट जोगिन ध्यान दिनु पर्ने कुरामा जोड दिईएको छ । कृषि योग्य जमिनको जोखिम व्यवस्थापन सम्वन्धि अनुसन्धान गर्नेले सो कुरामा जोड दिनु भएको…