हेडलाईन
-
नेता पौडेलले विज्ञप्ती जारी गरेपछि गुणादीबासीले पानीको मुहान खोली दिए
दमौली खबर संवाददाता दमौली, भदौ २८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले दिएको अभिव्यक्ति रुष्ट बनेछि बन्द भएको खानेपानीको मुहान मंगलबारबाट खुला भएको छ । नेता पौडेले विज्ञप्ती मार्फत माफी मागेपछि म्याग्दे गाउँपालिका–१…
-
उपचारको लागि हरि थापा र रक्षा थापाद्धारा सहयोग प्रदान
दमौली खबर संवादादाता दमौली, भदौ २८ । व्यास नगरपालिका वडा नम्बर –१२ गोल्ला घर भई हाल हङकङ्ग निवासी हरि थापा र व्यास १२ देउराली घर भई हाल अष्ट्रेलियामा रहेकी रक्षा थापाले व्यास १२ का…
-
कार्यसम्पादन परिक्षणमा शुक्लागण्डकीको जनकल्याण सर्वाेत्कृष्ट
दमौली खबर संवाददाता तनहुँ, भदौ २८ । कार्य सम्पादन परिक्षणमा शुक्लागण्डकी नगरपालिका–५, बेलचौतरा स्थित जनकल्याण माध्यमिक विद्यालय तनहुँ जिल्लामै सर्वोत्कृष्ट भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र,…
-
तेस्रो व्यास युवा कप प्रतियोगिताको तयारी तिब्र
दमौली खबर संवाददाता तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित विपि वन बाटिकामा आगामी असोज ३ गतेदेखी १० गतेसम्म तेस्रो व्यास युवा कप २०७९ हुने भएको छ । व्यास युवा…
-
सेवा निवृत्त २२ जना शिक्षकहरुलाइ २ महिनाको प्रोत्साहन भत्ता दिइने
दमौली खबर संवाददाता दमौली, भदौ २८ । व्यास नगरपालिका भित्रका सेवा निवृत्तभरण भएका सामुदायिक विद्यालयका २२ जना शिक्षकहरुलाई सम्मान गरिने भएको छ । प्राथमिक तहका ति शिक्षकहरुलाई आज बाल दिवसको दिन दमौलीमा सम्मान गरिने…
-
तनहुँ पावर लिफ्टिङकी महिला लक्ष्मी राना मगरद्वारा स्वर्णपदक प्राप्त
दमौली खबर संवाददाता दमौली, भदौ २८ । तनहुँकी चेलीले कास्की पावर लिफ्टिङ संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय हिमालयन यति २०७९ मा स्वर्ण पदक जिप्नु भएको छ । तनहुँ पावर लिफ्टिङ संघबाट सहभागी लक्ष्मी राना…
-
आदिकविमा अधिक स्मरण क्षमता सम्बन्धि प्रशिक्षण
दमौली खबर संवाददाता दमौली, भदौ २८ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा मंगलबार अधिक स्मरण (सुपर माइन्ड) क्षमता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा बढी शब्दहरुको…
-
गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा अधिकारीमा चयन
दमौली खबर संवाददाता दमौली, भदौ २५ गते । गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार दमौलीमा सप्पन्न भएको छ । प्रमुख अतिथि आदिकवि भानुभक्त क्याम्पस दमौलीका क्याम्पस…
-
ग्राहकको रोजाईमा पर्दै केरासिस स्याम्पू
दमौली खबर संवाददाता दमौली । कोरियामा निर्माण गरिएको केरासिस ब्राण्डको स्याम्पूले नेपाली ग्राहकको रोजाईमा परेको छ । फोहोर मैला पखाल्ने मात्रै नभई कपालको समस्यामा आधारित रही स्याम्पु निर्माण गरिएकोले रोजाईमा परेको हो । कपालको…
-
पृथ्वीराजमार्ग विस्तारको क्रममा फेला परेको अजिङ्गरको उद्धार
दमौली खबर संवाददाता तनहुँ, भदौ, २६ । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा आईतबार फेला परेको अजिङ्गरलाई उद्धार गरिएको छ । । डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२…