हेडलाईन
-
चुनावको मूखैमा काँग्रेस वरिष्ठ पौडेलको अभिव्यक्ति विबादित
दमौली खबर संवाददाता दमौली, भदौ २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले दिएको अभिव्यक्ति रुष्ट बनेका म्याग्दे गाउँपालिका–१ का बासिन्दाले खानेपानीको मुहानै बन्द गरिदिएका छन् । मुहान बन्द गरिदिएपछि तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको…
-
वरिष्ठ नेता पौडेलद्धारा दुःख व्यक्त
दमौली खबर संवाददाता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो भनाईलाई अतिरञ्जित गराईको भन्दै ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ । नेता पौडेलले आईतबार विज्ञप्ती मार्फत ध्यानाकर्षण गर्नु भएको हो । विज्ञप्तीमा नेपाली कांग्रेस…
-
सहपाठीको आमाको उपचारको लागि आर्थिक सहयोग
दमौली खबर संवाददाता दमौली, भदौ २६ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान शिक्षा बिषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले सहपाठीको आमाको उपचारको लागि मद्धत गरेका छन् । सो विषयमा संलग्न ए वि सि विज्ञान…
-
विपी विचार समाज तनहुँद्धारा १०९ औं विपी जयन्ती मनाइयो
दमौली खबर संवाददाता बिपी विचार समाज तनहुँले १०९ औं विपी जयन्ती मनाएको छ । दुईस्थानमा बिपी विचार प्रवचन कार्यक्रम गरी मनाईएको हो । समाजको क्षेत्र नम्बर १ कार्य समितिले बन्दीपुर बजार र क्षेत्र नं.…
-
आदिकविको अध्यक्षमा श्रेष्ठ
दमौली खबर संवाददाता दमौली, भदौ २५ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत बुद्धिमान श्रेष्ठ चयन हुनु भएको छ । चयन हुनु भएका सदस्यहरुबाट श्रेष्ठ चयन हुनु भएको हो । उहाँ…
-
बिपीको मेलमिलाप नीतिले गठबन्धन निर्माण भएको नेता पौडेलको भनाई
दमौली खबर संवाददाता तनहुँ, भदौ २३ गते । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति अनुरुप गठबन्धन भएको बताउनु भएको छ । १०९ औं वीपीजयन्तीको अवसरमा नेपाली काँग्रेस तनहुँले दमौलीमा आयोजना गरेको…
-
सचिव पराजुलीद्धारा बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना
दमौली खबर संवाददाता दमौली, भदौ २५ । फाटो ग्राफर एशोसियसन तनहुँका सस्थापक सचिव विष्णु पराजुलीले आफ्नो बुबा र आमाको स्मृतिमा एक लाखको अक्षय कोष स्थापना गर्नु भएको छ । फोटोग्राफर एसोसियसन तनहुँको ११औं…
-
तनहुँका चार फोटोग्राफरहरु सम्मानित
दमौली खबर संवाददाता दमौली, भदौ २५ । तनहुँका चार फोटो फोटोग्राफरहरुलाई शनिबार सम्मान गरिएको छ । फोटोग्राफर एसोसियसन तनहुँको ११औं साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा सम्मान गरिएको हो । फोटोग्राफरहरु खैरेनीटारका हरिकुमार श्रेष्ठ,…
-
तनहुँमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियु गठन
दमौली खबर संवाददाता दमौली, भदौ २५। नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) तनहुुँ गठन गरिएको छ । सो पार्टी निकट विद्यार्थीहरुको शनिबार दमौलीमा गरिएको भेलाले…
-
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तामाङ २० वर्ष पछि पक्राउ
दमौली खबर संवाददाता तनहुँ, भदौ २५ गते । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । भानु नगरपालिका–८ घर भई फरार रहेका ४१ वर्षिय अनुप श्रेष्ठ पक्राउ परेका हुन् ।…