हेडलाईन
-
मादी नदीले पाटनमा गरेको कटानको क्षति रोक्न जुट्यो नगरपालिका
दमौली खबर संवाददाता दमौली, मंसिर १९ । मादीनदीले कटान गरेको व्यास नगरपालिका–५ पाटन क्षेत्रको क्षति रोक्न व्यास नगरपालिका जुटेछ । लामो समय देखि वर्षायामा कटान गर्दै आएपछि गर्दा मारमा परेका वासिन्दा नगरपालिकाले चासो दिएर…
-
तनहुँका पालिकाहरु लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन
दमौली खबर संवाददाता दमौली, मंसिर १९ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको १० वटै स्थानीय पालिकामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसै क्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को आयोजनामा लैङ्गिक…
-
अधेरीभञ्ज्याङमा दलित महिला सहितकालाई नेतृत्व विकास र सामाजिक सुधार तालिम
दमौली खबर संवाददाता तनहुँ : व्यास १० अंधेरीभञ्ज्याङका दलित महिला सहितका स्थानीयलाई नेतृत्व विकास र सामाजिक सुधार तालिम प्रदान गरिएको छ । स्थानीयलाई नेतृत्व गर्ने तहसम्म पु¥याउने सोंचका साथ गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…
-
आदिकविको जन्मगाउँ चुँदीरम्घामा नगरपालिकाको बैठक
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, मंसिर १९ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घमा भानु नगर कार्यपालिकाको १०औं बैठक बसेको छ । भानुजन्मगाउँलाई साहित्यिक धाम बनाउने कार्यको प्रवर्द्धनका लागि भानु नगरपालिका–४…
-
स्वतन्त्र उठ्नु रहर नभई बाध्यता भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशीको भनाईदमौली
दमौली खबर संवाददाता दमौली, मंसिर १७ गते । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी रहर नभई बाध्यता भएको बताउनु भएको…
-
वरिष्ठ नेता पौडेलद्धारा नहर्की परिवारलाई भेटी समवेदना व्यक्त
दमौली खबर संवाददाता दमौली, मंसिर १५ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाडैलले शोकमा रहेका नहर्की परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन् । व्यास नगरपालिका–११ पोल्याङ निवासी कांग्रेसका पूराना नेता तथा समाजसेवी स्व.रेशमलाल नहर्कीको परिवार…
-
स्थानीय वासिन्दाको सक्रियतामा सेरामा बन्यो आर्कषण मन्दिर
दमौली खबर संवाददाता दमौली, मंसिर १५ । स्थानीय वान्सिदाको सक्रियतामा व्यास नगरपालिका–११ सेरामा मनकामना आश्रम बनाईएको छ । आश्रममा विभिन्न देवी देवताहरुको मन्दिरहरु निर्माण गरिएको छ । चन्दा संकलन तथा सप्ताह ज्ञान महायज्ञमा दान…
-
आमाबुबाको स्मृतिमा स्वास्थ केन्द्रमा पाँच लाखको अक्षयकोष स्थापना
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १४ । आफ्नो जन्मस्थानमा खुलेको सामुदायद्धारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाखको अक्षयकोष स्थापना गर्नु भएको छ । भानु –२ नारेश्वटारमा जन्मिएर हाल काठमाडौं निवासी छोरा पुर्वप्राध्यापक…
-
म्याग्दे गाउँपालिकाद्धारा हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १४ गते । तनहुँको एक पालिकाले हलगोरु पाल्ने कृषकलाई दश हजार रुपियाँ अनुदान दिने भएको छ । यस्तो अनुदान प्रदान गर्ने निर्णय गर्नेमा म्याग्दे गाउँपालिका रहेको छ । गोरु…
-
तनहुँका गायक रानाले फेरी अर्को अवार्ड हात पारे
दमौली खबर संवाददाता तनहुँ, मंसिर १३ गते । तनहुँका गायक सञ्जिवसिंह रानाले एउटै गीतबाट दुई अवार्ड हात हात पार्नु भएको छ । दोस्रो क्वाइटी नेशनल इन्टरटेनमेन्ट अर्वाड–२०७९ हात पारेपछि एक गीतबाट दुई अवार्ड हात…