हेडलाईन
-
तनहुँमा घरेलु हिंसा सम्बन्धी उजुरी बढे
दमौली खबर संवाददाता तनहुँ, पुस ५ गते । प्राप्त तथ्याङ्कले तनहुँमा घरेलु हिंसा बढ्दै गएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा यस सम्बन्धि उजुरीहरु बढ्दै गएको तथ्याङ्कमा देखिएको छ । तनहुँ प्रहरीमा चालु…
-
म्याग्दे गाउँपालिकाद्धारा कृषिलाई प्राथमिकता विपन्न विद्यार्थीलाई पाए जेटिए पढ्ने सुविधा
दमौली खबर संवाददाता तनहुँ, पुस ५ । तनहुँको म्याग्दे कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । यसक्रममा गाउँपालिकाले विपन्न विद्यार्थीलाई जेटिए पढ्ने सुविधा प्रदान गरेको छ । म्याग्देले आफ्नो पालिका भित्रका भेटेनरी जेटिए…
-
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठको पानी चुहिने झुपडीमा बास
दमौली खबर संवाददाता तनहुँ, पुस ३ गते । सुविधा भोगी भएर भनेर कतिपय जनप्रतिनिधी आलोचित भइरहेका छन् तर तनहुँका एक जना जनप्रतिनिधीले पानी चुहिने झुपडीमा बास बस्ने गर्नु भएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष…
-
वडा कार्यालयद्धारा सत्यवतीका विद्यार्थीलाई न्यानो कपडा प्रदान
दमौली खबर संवाददाता दमौली, मंसिर २७ । व्यास नगरपालिका वडा नम्बर–२ ले दमौली स्थित सत्यवती माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर) प्रदान गरेको छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमबीच ८० जना विपन्न तथा…
-
नायक शाहको मुद्धा माथि पुस ११ गते सुनुवाई हुने
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ सुनुवाईको लागि पुस ११ गतेलाई पेसी तोकिएको छ । तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले सो मितिमा पेसी तोकिएको जानकारी…
-
कांग्रेस नेता भण्डारीले विपन्न थापा परिवारको घर बनाउने घोषणा
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर २४ । आर्थिक अवस्था कमजोर हुँदा चुहिने जोखिमपूर्ण घरमा बसेर जीवनयापन गर्नुपर्दा धेरै डर र कष्टकर हुन्छ । यही दुःख र पीडा भोग्दै आउनु भएका भिमाद नगरपालिका– १ जिलाङका…
-
रुम टु रिड द्धारा यौनजन्य हिंसा र दुव्र्यवहार रोकथाम सम्वन्धि कार्यक्रम
दमौली खबर संवाददाता बिबि श्रेष्ठ म्याग्दे, मंसिर २३ । जीवन उपयोगी सिप तालिम अन्र्तगत (रुम टु रिड) वालिका शिक्षा कार्यक्रम पढ्नका लागी कक्षा कोठाको आयोजनामा यौनजन्य हिंसा र दुव्यर्ववहार रोकथाम सम्वन्धि कार्यक्रम गरिएको छ…
-
कम्युटर एशोसिएसन महासंघ नेपाल तनहुँको अध्यक्षमा भुषाल
दमौली खबर संवाददाता दमौली, मंसिर २२ कम्युटर एशोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुषाल चयन हुनु भएको छ । क्यान तनहँुको बुधबार सम्पन्न दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले चयन गरेको हो ।…
-
बुवाको स्मृतिमा बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान
दमौली खबर संवाददाता दमौली, मंसिर २१ । आफ्नो स्मृतिमा दुई दाजु भाईले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । व्यास नगरपालिका वडा नं ३ घर भई हाल अमेरिकामा बस्दै आएका दाजु…
-
वडा कार्यालयद्धारा बालमन्दिर माविका विद्यार्थी न्यानो कपडा र स्टेशनरी वितरण
दमौली खबर संवाददाता दमौली, मंसिर २१ । व्यास नगरपालिका–२ दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालय विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी समान मंगलबार प्रदान गरिएको छ । व्यास नगरपालिका वडा नम्बरले सो सामग्री प्रदान गरेको विद्यालयले…