विचार
-
संक्रमण फेला परेपछि भिमाद बजार सिल
भिमादमा शनिबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएलगतै मुख्य बजार सिल गरिएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षण अनुसार भिमाद २ मा ५ वर्षीया बालिका र ६ मा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको…
-
बन्दीपुरमा थपिँदैछ पर्यटकीय पूर्वाधार
कृष्ण न्यौपाने , दमौली अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ…
-
मापढण्ड नपुगेका सबै क्रसर, कारबाही भने नमुनालाई मात्र
तनहुँमा सञ्चालित क्रसर उद्योगहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । यो विषय प्रदेश सरकारमा समेत पुगेको छ । तनहँुमा सञ्चालित क्रसरहरु न त घरेलुमा दर्ता, न त स्थानिय तहमा सूचिकृत । तर दैनिक रुपमा तनहुँका क्रसर…
-
मुख्य सचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत
सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो । बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान…
-
ज्येष्ठ नागरिक दिवसमा आश्रमलाई सहयोग
ज्येष्ठ नागरिक दिवसको अवसरमा दुई संस्थाले बिहीबार आश्रमलाई सहयोग गरेका छन् । इनरह्विल क्लव अफ दमौली र रोटर्याक्ट क्लव वेदव्यासले व्यास नगरपालिका(् ५ चापाघाटस्थित रहेको वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेका हुन् । इनरह्विलका अध्यक्ष…
-
स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि जीपी कोइराला श्वासप्रश्वास अस्पतालको सेवा बन्द
दमौली, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो । उपचार…
-
तीन वडामा थपिए पाँच संक्रमीत
शुक्लागण्डकी नगरपालिकाको तीन वडामा ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीलेसार्वजनिक गरेको विवरण अनुसार तीन वडामा पाँच जनासंक्रमित थपिएका हुन् । होम क्वारेन्टिनमा बसेका वडा नम्बर ८ का ३३, २२ बर्षीय पुरुष र…
-
बन्ने भयो मादीमा कृत्रिम ताल
व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको निर्माणको लागि प्रकृया अघि बढाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । उक्त गुरुयोजना निर्माणको लागि…
-
गरिब, दुखिको साहेता जुटाउने माध्यम बन्यो सामाजिक सञ्जाल
सामाजिक सञ्जालबाट भएका अपराधिक घटनाहरु बेला बेलामा बाहिर आइरहन्छन् तर पछिल्लो समय सामाजिक सञ्जालबाट नै धेरै मानिसले सहायता पाएका छन् । सामाजिक सञ्जालबारे निश्चित सीमा नहुनेहुदाँ नकारात्मक कुरा चाँडो फैलि ने गरेको कुराहरु बाहिर आइरहेका हुन्छन्…
-
गण्डकी प्रदेश खेलकुद विधेयक पारित, २५ सदस्यिय वोर्ड गठन हुने
गण्डकी प्रदेशको खेलकुद विकासका लागि खेलकुद विधेयक वुधवार पारित भएको छ । गण्डकी प्रदेश सभाको ५७ औं वैठकवाट सामान्य संसोधन सहित गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले…