समाचार
news
-
तनहुँ पावर लिफ्टिङकी महिला लक्ष्मी राना मगरद्वारा स्वर्णपदक प्राप्त
दमौली खबर संवाददाता दमौली, भदौ २८ । तनहुँकी चेलीले कास्की पावर लिफ्टिङ संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय हिमालयन यति २०७९ मा स्वर्ण पदक जिप्नु भएको छ । तनहुँ पावर लिफ्टिङ संघबाट सहभागी लक्ष्मी राना मगरले…
-
आदिकविमा अधिक स्मरण क्षमता सम्बन्धि प्रशिक्षण
दमौली खबर संवाददाता दमौली, भदौ २८ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा मंगलबार अधिक स्मरण (सुपर माइन्ड) क्षमता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा बढी शब्दहरुको स्मरण…
-
गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा अधिकारीमा चयन
दमौली खबर संवाददाता दमौली, भदौ २५ गते । गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार दमौलीमा सप्पन्न भएको छ । प्रमुख अतिथि आदिकवि भानुभक्त क्याम्पस दमौलीका क्याम्पस प्रमुख…
-
ग्राहकको रोजाईमा पर्दै केरासिस स्याम्पू
दमौली खबर संवाददाता दमौली । कोरियामा निर्माण गरिएको केरासिस ब्राण्डको स्याम्पूले नेपाली ग्राहकको रोजाईमा परेको छ । फोहोर मैला पखाल्ने मात्रै नभई कपालको समस्यामा आधारित रही स्याम्पु निर्माण गरिएकोले रोजाईमा परेको हो । कपालको जटिल…
-
पृथ्वीराजमार्ग विस्तारको क्रममा फेला परेको अजिङ्गरको उद्धार
दमौली खबर संवाददाता तनहुँ, भदौ, २६ । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा आईतबार फेला परेको अजिङ्गरलाई उद्धार गरिएको छ । । डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा…
-
चुनावको मूखैमा काँग्रेस वरिष्ठ पौडेलको अभिव्यक्ति विबादित
दमौली खबर संवाददाता दमौली, भदौ २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले दिएको अभिव्यक्ति रुष्ट बनेका म्याग्दे गाउँपालिका–१ का बासिन्दाले खानेपानीको मुहानै बन्द गरिदिएका छन् । मुहान बन्द गरिदिएपछि तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको समस्या…
-
वरिष्ठ नेता पौडेलद्धारा दुःख व्यक्त
दमौली खबर संवाददाता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो भनाईलाई अतिरञ्जित गराईको भन्दै ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ । नेता पौडेलले आईतबार विज्ञप्ती मार्फत ध्यानाकर्षण गर्नु भएको हो । विज्ञप्तीमा नेपाली कांग्रेस जिल्ला…
-
सहपाठीको आमाको उपचारको लागि आर्थिक सहयोग
दमौली खबर संवाददाता दमौली, भदौ २६ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान शिक्षा बिषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले सहपाठीको आमाको उपचारको लागि मद्धत गरेका छन् । सो विषयमा संलग्न ए वि सि विज्ञान क्लवका…
-
विपी विचार समाज तनहुँद्धारा १०९ औं विपी जयन्ती मनाइयो
दमौली खबर संवाददाता बिपी विचार समाज तनहुँले १०९ औं विपी जयन्ती मनाएको छ । दुईस्थानमा बिपी विचार प्रवचन कार्यक्रम गरी मनाईएको हो । समाजको क्षेत्र नम्बर १ कार्य समितिले बन्दीपुर बजार र क्षेत्र नं. २…
-
आदिकविको अध्यक्षमा श्रेष्ठ
दमौली खबर संवाददाता दमौली, भदौ २५ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत बुद्धिमान श्रेष्ठ चयन हुनु भएको छ । चयन हुनु भएका सदस्यहरुबाट श्रेष्ठ चयन हुनु भएको हो । उहाँ यस…