समाचार
news
-
महोत्सवमा दर्शकको भीड आज राजु परियार र शिला आलेले दर्शक तताउने
दमुली खबर संवाददाता दमौली, पुस २४ । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवको तेस्रो दिन आईतबार गायक गायिकाहरु कृष्ण सुवेदी, भुमिका गिरी, निर्मला थापा, रमेश श्रेष्ठ, पुर्खे…
-
अचार बेचेर लाखौंको कमाई गर्दै धनु राना
दमौली खबर संवाददाता तनहुँ, पुस २४ गते तनहुँकी एक महिला अचार बेचेर नाम र दाम दुवै कमाउन सफल हुनु भएको छ । यस्तो नाम र दाम दुवै कमाउनेमा भिमाद नगरपालिका–६ शितलचौतारीकी धनु राना हुनुहुन्छ ।…
-
व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने
दमौली खबर संवाददाता दमौली, पुस २३ गते । तनहुँको व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने भएको छ । नगरपालिकाको पौष २२ गतको बैठकले सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।…
-
जेसिजको पदस्थापन सम्पन्न
दमौली खबर संवाददाता दमौली , पुस २३ । जेसिआई व्यास नगरको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा निर्बतमान अध्यक्ष कृष्ण सुनारले वर्तमान अध्यक्ष राजु रानालाई माइन्यूट हस्तान्तर गर्नुभयो । कार्यक्रम जेसिजका केन्द्रीय…
-
व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने
दमौली खबर संवाददाता दमौली, पुस २३ गते । तनहुँको व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने भएको छ । नगरपालिकाको पौष २२ गतको बैठकले सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।…
-
आजदेखि तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुँदै
दमौली खबर संवाददाता दमौली । आज देखि ५औं तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव २०७९ हुँदैछ । मोत्सवको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । महोत्सवमा सुन्तला, मास, अदुवा,…
-
गरिवी निवारणका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका वडा नं ७ को स्वामीभञ्ज्याङ्गमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।…
-
दाहाल व्यास नगर सभापतिमा उठ्ने
दमौली खबर संवाददाता दमौली, पुुस २० । नेपाल शिक्षक संघ व्यास नगर अध्यक्षमा टिकाराम दाहाल आकांक्षी हुनुहुन्छ । दाहालले नगरभित्र हुने शैक्षिक विसंगतिलाई कम गर्न, शिक्षकको पेशागत मार्यादालाई उच्च राख्न, समय सुहाउँदो शिक्षा प्रणालीमा सुधार…
-
नगर प्रमुख न्यौपानेद्धारा वडा कार्यालयको शिलान्यास
दमौली खबर संवाददाता दमौली, पुस २० । व्यास नगरपालिकाको वडा नम्बर १३ ले आफ्नो भवन बनाउने भएको छ । भवन बनाउन वडा कार्यालयले बुधबारबाट सुरुवात गरेको छ । वडा भवन निर्माणको लागि २४ लाख बिनियोजन…
-
नेपाल प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी तनहुँका महिला सचिवमा तिमल्सेना र सदस्यमा नहर्की चयन संगम सापकोटा
दमौली खबर संवाददाता दमौली, पुस २० । नेपाल प्रेस युनियन गण्डकी प्रेदशको प्रथम अधिवेशन पोखरामा पुस १९ र २० गते सम्पन्न भएको छ । यस अधि उक्त अधिवेनको नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य…