समाचार
news
-
दुर्घटनामा घाईते महिलाको मृत्यु
तनहुँ, पुस १७ । तनहुँमा भएको दुर्घटनामा स्कुटरमा सवार घाईते भएको एक महिलाको आईतबार साँझ मृत्यु भएको छ । चालक पोखरा महानगरपालिका –३३ बागमारा बस्ने वर्ष ६०की टिका देवी चापागाईको पोखरा स्थित मणिपाल शिक्षण…
-
जलदेवी माविको वार्षिकोत्स सम्पन्न
दमौली खबर संवाददाता शिक्षक नहर्की सम्मानित व्यास नगरपालिका १ भादगाउँमा रहेको जलदेवी माध्यमिक विद्यालयको ६४ औँ बार्षिकोत्सव एवं अभिभावक भेला आइतवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले शिक्षाको गुणस्तर…
-
गणेशमानचोकमा सडक अतिक्रमण गरी निर्माण गरी बनार्ईको संरचना हटाईयो
दमौली खबर संवाददाता दमौली, पुस १७ गते । तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले सडक अतिक्रमण गरि बनाईएका संरचना हटाउन थालेको छ । यस क्रममा वडाले गणेशमानचोकमा सडक अतिक्रमण गरिएका सबै संरचना हटाउन सफल…
-
भट्टराई परिवारद्धार बुबाको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना
दमौली खबर संवाददाता दमौली÷१६, पुस व्यास नगरपालिका–३ दमौलीका समाजसेवी हरिभक्त भट्टराईको स्मृति दिवसमा उहाँको परिवारले पत्रकारिता अक्षयकोष स्थापना गर्नुभएको छ । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा…
-
होसारको अवसरमा भलिबल प्रतियोगिता सुरु
दमौली खबर संवाददाता मिलीजुली युवा क्लब बन्दिपुर ६ खहरेटारद्धारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । बन्दीपुर ६ खहरेटार खेल मैदानमा आयोजीत उत्तध्m भलिवल प्रतियोगिताको वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर गुरुङले…
-
तमु ल्होसारको अवसरमा दमौलीको खुला मैदानमा सास्कृति तथा खेलकुद कार्यक्रम गरियो
दमौली खबर संवाददाता दमौली, पुस १५ । तमु ल्होसार पर्वको अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरिएको छ । ल्होसारको अवसरमा तनहुँको सदरमुकाम दमौली, अनसन चौतारी स्थित खुला चौरमा पुस १५ गते बिबिध सास्कृति तथा खेलकुद…
-
कांग्रेसले सरकार बनाउन नसक्नु लाजमर्दो कुरा होः सहमहामन्त्री जोशी
दमौली खबर संवाददाता दमौली, पुस १६ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले सरकार बनाउन नसक्नु लाजमर्दो कुरा नबताउनु भएको छ । सो कुरा नेता जोशीले बिपी बिचार समाज तनहुँले ५७ औं राष्ट्रिय एकता…
-
मनकारी वडाध्यक्ष श्रेष्ठ ः जो निजी सवारी प्रयोग गरेर विरामीको उद्धारमा खटिन्छन्
दमौली खबर संवाददाता दमौली, पुस १२ । जनप्रतिनिधीहरु सुविधा भोगी भए भनेर कतिपयले आरोप खेपीरहेको बेला तनहुँको एक जना जनप्रतिनिधी भने आफ्नो निजी सवारी साधनको प्रयोग गरेर विरामीको उद्धार गर्ने गर्नु भएको छ । यस्तो…
-
ऋषिङ गाउँपालिकाद्धारा तेस्रो ऋषिङ म्याराथन तथा भलिबल प्रतियोगिता गर्ने
दमौली खबर संवाददाता ऋषिङ, पुस ११ । तनहुँको ऋषिङ गाउँपालिकाद्धारा तेस्रो ऋषिङ म्याराथन तथा भलिबल प्रतियोगिता गर्ने भएको छ । तस्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार र प्रबर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले म्याराथन प्रतियोगितालाई निरन्तरता दिएको हो । यही…
-
म्याग्दे गाउँपालिका वडा नम्बर १ वालश्रम मुक्त वडा घोषणा
दमौली खबर संवाददाता दमौली, ११ पुस । तनहुँको एक पालिकाले बालश्रम मुक्त वडा बनाउने कार्य अघि बढाएको छ । यस्तो कार्य गर्नेमा म्याग्दे गाउँपालिका रहेको छ । यस क्रममा पालिकाद्धारा वडा नं १ लाई वालश्रममुक्त वडा…